Banijya News

विधुत

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

हुलास स्टिलले बुझायो डेडिकेटेड लाइन बक्यौताको दोस्रो किस्ता

हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ […]

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि…


  • ३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख  बक्यौता

    ३५ उद्योगले तिरे डेडिकेटेड तथा ट्रंकलाइनको २३ करोड ८७ लाख बक्यौता

    विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौता तिर्न यसअघि सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल…

  • भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं : इप्पान

    भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं : इप्पान

    स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरू सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् । भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेतका…

  • डेडिकेटेड बक्यौताको पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

    डेडिकेटेड बक्यौताको पहिलो किस्ता बुझाएसँगै सबै उद्योगमा जोडियो लाइन

    डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र त्रिवेणी स्पिनिङ मिल्सले धरौटीका रूपमा पहिलो किस्ता बुझाएका छन् । बुधबार यी उद्योगले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड…

  • १२ प्रतिशतले घट्यो रु रु जलविद्युतको नाफा

    १२ प्रतिशतले घट्यो रु रु जलविद्युतको नाफा

    रु रु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ…

  • घोराही सिमेन्टले बुझायो डेडिकेटेड महशुलबापतको बक्यौता

    घोराही सिमेन्टले बुझायो डेडिकेटेड महशुलबापतको बक्यौता

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता वापतको पहिलो किस्ता तिरेको छ । सिमेन्टले पहिलो किस्तावापत १ करोड ८१ लाख रुपैयाँ तिरेको हो । रकम तिरेसँगै प्राधिकरणले उक्त सिमेन्ट उद्योगमा बिजुलीको लाइन काटेको छ । कम्पनीले बक्यौतालाई २८ भागमा विभाजन गरी धरौटीका रूपमा एक भाग तिरेको हो । यसअघि दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल…

  • सोनापुर मिनरलले बक्यौता बुझाएपछि पुनः विद्युत् आपूर्ति

    सोनापुर मिनरलले बक्यौता बुझाएपछि पुनः विद्युत् आपूर्ति

    दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो…

  • विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    भारतले हिउँदमा १६ पुससम्म मात्रै आफ्नो ‘इनर्जी एक्सचेन्ज मार्केट’ अर्थात् आइइएक्सबाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पठाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (डेजिक्नेटेड अथोरिटी)ले गत साता प्राधिकरणलाई आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न सक्ने गरी स्वीकृति दिएको हो । तर, यसमा म्याद भने ३१ डिसेम्बर अर्थात् १६…

  • अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुई वटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ । संयुक्त निर्देशक समिति (जेएसी ) को…

  • प्राधिकरणलाई १५ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता

    प्राधिकरणलाई १५ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता

    नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिरेन भन्दै गरेका कारबाहीपछि कुल १५ उद्योगले आफ्नो बक्यौताको पहिलो किस्ता बुझाएका छन्। प्राधिकरणका अनुसार २ कात्तिकभित्रै अर्थात् लाइन नकटिकदै तीन उद्योगले किस्ता बुझाएका थिए। तीमध्ये हुलास स्टिल, अशोक स्टिल र हामा आयरन एन्ड स्टिल इन्डस्ट्रिजले पहिले नै बक्यौता तिर्न सुरु गरेका हुन्। लाइन काटिएको पछि…

  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी गरिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रहने गरी लगानी ढाँचा टुंग्याउन निर्देशन दिए छ । अहिले आयोजनाको लागत झन्डै ३ खर्ब ३२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । बूढीगण्डकी कम्पनीले दुई लगानी ढाँचा प्रस्ताव गरेको छ…

Scroll to Top