Banijya News

विधुत

राष्ट्र बैंक र भारतीय रिजर्व बैंक गभर्नरबीच अन्तरदेशीय विद्युतीय भुक्तानी छलफल

राष्ट्र बैंक र भारतीय रिजर्व बैंक गभर्नरबीच अन्तरदेशीय विद्युतीय भुक्तानी छलफल

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच २०८२ माघ ५ गते […]

एक खर्ब लागतमा निर्माण हुँदै भारबुङ जलविद्युत् आयोजना

एक खर्ब लागतमा निर्माण हुँदै भारबुङ जलविद्युत् आयोजना

डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके…


  • अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

    अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

    नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको…

  • एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

    एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

    कर्णाली प्रदेशको डोल्पामा १ खर्ब रुपैयाँभन्दा बढीको लागतमा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा ३ सय २८ मेगावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो। आयोजनाको लागत १ अर्ब ३ अर्ब ३१ करोड ९ लाख १ सय ३८ रुपैयाँ अनुमान गरिएको छ। प्राप्त…

  • कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कहिले सकिन्छ ?

    कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कहिले सकिन्छ ?

    निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको कार्य अन्तिम चरणमा पुगेको छ । माघ २० गतेभित्र लाइन चार्ज गर्ने लक्ष्यसहित तीव्र रूपमा काम अघि बढाइएको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । ६ वर्षअघि ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो ।…

  • शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन खुला

    शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन खुला

    शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को पहिलो चरण खुला गरेको छ। पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो। कम्पनीले बाग्लुंग जिल्लामा सञ्चालन भइरहेको जलविद्युत आयोजनासँग प्रत्यक्ष रूपमा…

  • किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

    किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

    संखुवासभाका भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय जलविद्युत् आयोजना स्वदेशी पुँजी ( ९८ अर्ब लागतमा ) मा निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा अगाडि बढाइएको यस आयोजनाको निर्माण अवधिको ब्याजसमेत गरी कुल अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ (करिब ९८…

  • आईपीओमार्फत जलविद्युत कम्पनीहरूले संकलन गरे ४१ अर्ब रुपैयाँ

    आईपीओमार्फत जलविद्युत कम्पनीहरूले संकलन गरे ४१ अर्ब रुपैयाँ

    नेपालमा जलविद्युत क्षेत्रका कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ठूलो मात्रामा पूँजी संकलन गरेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६१/६२ देखि २०८१/८२ सम्म जलविद्युत कम्पनीहरूले आईपीओमार्फत करिब ४१ अर्ब रुपैयाँ बराबरको पूँजी जुटाएका छन्। सेबोनको नियमनअनुसार प्रत्येक जलविद्युत कम्पनीले अनिवार्य रूपमा आईपीओ ल्याउनुपर्ने व्यवस्था छ। यही…

  • जलविद्युत् क्षेत्रमा प्रवाह हुने कर्जा ४५ गुणाले बृद्धि

    जलविद्युत् क्षेत्रमा प्रवाह हुने कर्जा ४५ गुणाले बृद्धि

    पछिल्ला १५ वर्षमा नेपालको जलविद्युत्मा जलविद्युत् क्षेत्रमा प्रवाह हुने कर्जा ४५ गुणाले बृद्धि भएको छ । सन् २००९ मा यस्तो कर्जा करिब दुई अर्ब ७७ करोड रुपैयाँमा थियो भने सन् २०२५ मा चार खर्ब दुइ अर्ब रुपैयाँ नाघेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले गरेको एक अध्ययनले १५…

  • विद्युत् व्यापारको अनुमति नदिए २८ हजार मेगावाटको लक्ष्य पूरा हुँदैन : अध्यक्ष कार्की

    विद्युत् व्यापारको अनुमति नदिए २८ हजार मेगावाटको लक्ष्य पूरा हुँदैन : अध्यक्ष कार्की

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले लिएको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य र निजी क्षेत्रको वर्तमान अवस्थाबिच ठुलो विरोधाभास रहेको बताएका छन् । इप्पानको २६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रको १३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसक्दा पनि…

  • बूढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रियामा तीव्रता

    बूढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रियामा तीव्रता

    एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि सरेको हो । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।निर्वतमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले…

  • अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

    अब उत्पादक र उद्योगले सीधै बिजुली किनबेच गर्न पाउने

    विद्युत् नियमन आयोगले प्रसारण तथा वितरण प्रणालीमा निजी क्षेत्र र ठूला उपभोक्तालाई सीधै पहुँच दिने कानूनी ढोका खुला गरेको छ । आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँचसम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै सीधा पहुँचको ढोका खुला गरेको हो । निर्देशिकामा नेपाल विद्युत् प्राधिकरणको नेटवर्क प्रयोग गरि उत्पादक, उद्योग र व्यापारीले…

Scroll to Top