विद्युत् निर्यातबाट २३ अर्ब ७३ करोड आम्दानी, कुन देशमा कति ?
नेपालले भारत र बंगलादेशतर्फ २३ अर्ब ७३ करोड ४५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष जेठदेखि पुससम्म सो रकमबराबरको विद्युत् निर्यात गरेको जनाएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत जेठ र असारमा चार अर्ब ३१ करोड ८१ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । प्राधिकरणले राष्ट्र बैंकमा बुझाएको…

