हाथवे इन्भेस्टमेन्टको ६ लाख ८५ हजार कित्ता शेयर बिक्रीमा
हाथवे इन्भेस्टमेन्ट नेपालको ६ लाख ८५ हजार बढी कित्ता शेयर बिक्री गरिने भएको छ । कम्पनीका आधारभूत शेयरधनीहरुको ६ लाख ८५ हजार ७४७ कित्ता संस्थापक शेयर बिक्री गरिने भएको हो । आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी कित्ता शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै जानकारी…

