Banijya News

समाचार

उद्योग सचिव खोज्न सरकारलाई सकस, अन्ततः रुद्रसिंह तामाङलाई जिम्मेवारी

उद्योग सचिव खोज्न सरकारलाई सकस, अन्ततः रुद्रसिंह तामाङलाई जिम्मेवारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव नियुक्तिका लागि सरकारलाई लामो समयदेखि सकस परेको छ। करिब एक सातादेखि नयाँ उद्योग सचिवको […]

उत्पादन बढे पनि बजार खुम्चिँदा केराखेतीप्रति किसानको चिन्ता

उत्पादन बढे पनि बजार खुम्चिँदा केराखेतीप्रति किसानको चिन्ता

चितवनसहित देशका विभिन्न क्षेत्रमा केराको उत्पादन बढे पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । बजारमा मागअनुसार बिक्री हुन नसक्दा केराको मूल्य करिब आधाले घटेको छ भने कतिपय किसानको बारीमै केरा बिग्रिन थालेको छ । नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केही दिनयता केराको मूल्य अस्वाभाविक रूपमा…


  • चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

    चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

    चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले…

  • प्रभु बैंकको प्रवासी नेपाली लक्षित आकर्षक घर कर्जा योजना

    प्रभु बैंकको प्रवासी नेपाली लक्षित आकर्षक घर कर्जा योजना

    प्रभु बैंक लिमिटेडले ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । बैंकले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै उक्त घर कर्जा योजना ल्याएको हो । यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा…

  • ग्यास अभाव समाधानका लागि सरकारको तीन तहको योजना

    ग्यास अभाव समाधानका लागि सरकारको तीन तहको योजना

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आम नागरिकले भोगिरहेको ग्यास सिलिन्डरको समस्या समाधान गर्न सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले ग्यासको आपूर्ति सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि बढाइएको जानकारी दिए । मन्त्री साहका अनुसार ग्यास…

  • वित्तीय अपराध साढे चार गुणाले बढ्यो, अधिकांश मुद्दा बैंकिङ कसुरका

    वित्तीय अपराध साढे चार गुणाले बढ्यो, अधिकांश मुद्दा बैंकिङ कसुरका

    नेपालमा आर्थिक तथा वित्तीय अपराधका घटना पछिल्ला वर्षमा तीव्र रूपमा बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा वित्तीय अपराधसम्बन्धी मुद्दाको संख्या करिब साढे चार गुणाले वृद्धि भएको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक ऋषिराम कँडेलले कुल आपराधिक मुद्दामध्ये करिब २८ प्रतिशत…

  • भोटेकोशी विपद्पछि २५ अर्बको सडक क्षति पुनर्निर्माणमा सरकारको तयारी

    भोटेकोशी विपद्पछि २५ अर्बको सडक क्षति पुनर्निर्माणमा सरकारको तयारी

    भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माणका लागि सरकारले कार्ययोजना अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालयले प्रारम्भिक मूल्यांकनका क्रममा सडक पूर्वाधारमा मात्रै करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको पहिचान गरेको जनाएको छ । सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले…

  • सेयर बजार अवरुद्ध हुनुको कारण खुल्यो, र्‍यान्समवेयर आक्रमणले हल्लायो कारोबार प्रणाली

    सेयर बजार अवरुद्ध हुनुको कारण खुल्यो, र्‍यान्समवेयर आक्रमणले हल्लायो कारोबार प्रणाली

    नेपालको सेयर कारोबार प्रणालीमा देखिएको गम्भीर अवरोधको मुख्य कारण डेटा हब प्रालिको पूर्वाधारमा भएको र्‍यान्समवेयर आक्रमण रहेको औपचारिक रूपमा खुलेको छ । स्टक ब्रोकरहरूले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) होस्ट गरिएको डेटा हबको पूर्वाधारमा असोज ४ गते बिहान करिब ५ः३० बजे साइबर हमला भएको हो । डेटा हबका सहायक…

  • खरानीबाट फेरि उठ्यो टंगालको भाटभटेनी, १ वर्षपछि ग्राहकका लागि खुल्यो

    खरानीबाट फेरि उठ्यो टंगालको भाटभटेनी, १ वर्षपछि ग्राहकका लागि खुल्यो

    गत वर्ष २४ भदौमा भएको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। मर्मत तथा पुनर्निर्माणको काम सम्पन्न भएपछि बिहान १० बजेदेखि स्टोर औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो। स्टोरको पुनः शुभारम्भ भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गरेका हुन्।…

  • त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी

    त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी

    त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए । उनका अनुसार बस चालक आफैले आगो लगाएको आसंखा गरिएको छ ।…

  • बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सुविधा विस्तार

    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सुविधा विस्तार

    नेपाल टेलिकमले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै राहत तथा सञ्चार सेवामा थप सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित क्षेत्रसँगै पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका प्रत्यक्ष प्रभावित नागरिकलाई विभिन्न सञ्चार सुविधा दिने…

  • विद्युत् महसुलको भ्याट हटाउने सरकारको तयारी

    विद्युत् महसुलको भ्याट हटाउने सरकारको तयारी

    सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् सेवामा भ्याट लगाउने व्यवस्था कार्यान्वयनमा आएको करिब दुई महिनामै सरकारले उक्त व्यवस्था हटाउन लागेको हो । आइतबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच…

Scroll to Top