उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार, कहाँ–कहाँ पुग्न सकिन्छ ?
काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ प्रमुख रुटमा विस्तार भएको हो । विस्तारित सेवाअन्तर्गत ३० वटा बस सञ्चालनमा आउनेछन् । रात्रिकालीन सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले काठमाडौँ…

