Banijya News

समाचार

साझा बसमा अब कार्डबाटै भाडा तिर्न सकिने, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

साझा बसमा अब कार्डबाटै भाडा तिर्न सकिने, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

सार्वजनिक यातायातलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अभियानअन्तर्गत साझा यातायातले डिजिटल टिकटिङ तथा भाडा संकलन प्रणालीलाई विस्तार गरेको छ । यसका […]

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। बैठकमा पार्टीका आगामी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन सक्ने बताइएको छ।


  • बैंकको सेयर लगानीदेखि मार्जिन ऋणसम्म नयाँ व्यवस्था

    बैंकको सेयर लगानीदेखि मार्जिन ऋणसम्म नयाँ व्यवस्था

    सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधारसम्बन्धी २१ बुँदे कार्ययोजनाले बैंक तथा वित्तीय संस्थाको सेयर लगानी, कर्जा प्रवाह र जोखिम व्यवस्थापन प्रणालीमा समेत परिवर्तनको संकेत गरेको छ । कार्ययोजनामा बैंकहरूले पूँजी बजारमा गर्ने लगानीको सीमा, जोखिम भार, धितो पर्याप्तता तथा सेयर खरिदपछि कायम गर्नुपर्ने होल्डिङ अवधिसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने योजना…

  • सीजी ब्रुअरीले बजारमा ल्यायो ‘ठमेल’ प्रिमियम बियर: ड्राइ हपिङ प्रविधिबाट निर्मित

    सीजी ब्रुअरीले बजारमा ल्यायो ‘ठमेल’ प्रिमियम बियर: ड्राइ हपिङ प्रविधिबाट निर्मित

    नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली पेय पदार्थको बजारलाई थप प्रतिस्पर्धी र स्वादिलो बनाउने उद्देश्यका साथ नयाँ प्रिमियम बियर ‘ठमेल’ सार्वजनिक गरेको छ। काठमाडौँको प्रसिद्ध पर्यटकीय तथा मनोरञ्जनात्मक केन्द्र ठमेलको नाम र त्यहाँको जीवन्त वातावरणबाट प्रभावित भएर यो नयाँ उत्पादन बजारमा ल्याइएको हो। युवा वर्ग र पर्यटकीय…

  • रसुवा बाढीको प्रभाव मुस्ताङमा पर्यटक आगमन झन्डै आधा घट्यो

    रसुवा बाढीको प्रभाव मुस्ताङमा पर्यटक आगमन झन्डै आधा घट्यो

    हिमाल, मरुभूमि र संस्कृति एकैसाथ अनुभव गर्न सकिने नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङमा पर्यटक आगमनमा अप्रत्याशित गिरावट आएको छ। कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक साउनभरि बाढी, पहिरो र नदी कटानका कारण पटक–पटक अवरुद्ध भए पनि पर्यटकको चहलपहल उल्लेखनीय रहेको थियो। तर भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मुस्ताङको…

  • भारत र बङ्गलादेशतर्फ पाँच अर्बको विद्युत् निर्यात

    भारत र बङ्गलादेशतर्फ पाँच अर्बको विद्युत् निर्यात

    गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो…

  • खरानीबाट पुनर्जन्म: केन्द्रीय कार्यालय रहेको भाटभटेनीको टंगाल स्टोर फेरि खुल्दै

    खरानीबाट पुनर्जन्म: केन्द्रीय कार्यालय रहेको भाटभटेनीको टंगाल स्टोर फेरि खुल्दै

    गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनीको शिकार बनेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आउने भएको छ। लामो पुनःनिर्माण र व्यवस्थापनको प्रयासपछि कम्पनीले सोमबार बिहान १० बजेदेखि स्टोरलाई ग्राहकका लागि औपचारिक रूपमा खुला गर्ने घोषणा गरेको छ। भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर पुनः सञ्चालनमा आउनु…

  • हालसम्मकै उच्च लाभांश दिँदै रिलायन्स स्पिनिङ, ३० प्रतिशत नगद लाभांश प्रस्ताव

    हालसम्मकै उच्च लाभांश दिँदै रिलायन्स स्पिनिङ, ३० प्रतिशत नगद लाभांश प्रस्ताव

      नेपालको शेयर बजारमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा प्रक्रियालाई निकै तीव्रता दिएका छन्। दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा र लाभांश प्रस्तावलाई अघि बढाएसँगै लगानीकर्ताहरूमा पनि नयाँ उत्साह थपिएको देखिन्छ। हालसम्म सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्था,…

  • वीरगन्ज भन्सारद्धारा भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्धारा भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन

    वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको…

  • ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन, असोज ५ गते कारोबार खुल्दै

    ग्लोबल आइएमई बैंक र नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन, असोज ५ गते कारोबार खुल्दै

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गते, शुक्रबारका दिन ग्लोबल आइएमई बैंक  र नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि असोज ५ गते सोमबार बुकक्लोज तोकिएकाले, त्यस अघिको अन्तिम कारोबार दिन (शुक्रबार) को बन्द मूल्यलाई आधार मानेर नेप्सेले नयाँ मूल्य निर्धारण गरेको…

  • भारतका लागि नेपाली राजदूतमा निश्चलनाथ पाण्डे: कूटनीति र अनुसन्धानबाट दिल्लीसम्मको यात्रा

    भारतका लागि नेपाली राजदूतमा निश्चलनाथ पाण्डे: कूटनीति र अनुसन्धानबाट दिल्लीसम्मको यात्रा

    नेपाल सरकारले भारतका लागि नेपाली राजदूत पदमा डा. निश्चलनाथ पाण्डेको नाम सिफारिस गरेसँगै नेपालको कूटनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार उनको नाम अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछ। त्यसपछि भारत सरकारको सहमति प्राप्त भएमा राष्ट्रपतिबाट उनको औपचारिक नियुक्ति हुनेछ। डा. पाण्डे नेपाली राजनीतिमा सक्रिय नेताका रूपमा भन्दा…

Scroll to Top