वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व संकलन
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दोस्रो महिनामा रु. २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आव २०८३/८४ को भदौ महिनामा रु. २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ…

