घरजग्गा कारोबारबाट भदौमा साढे तीन अर्बभन्दा बढी राजस्व
चालु आर्थिक वर्षको दोस्रो महिनामा देशभर भएको घरजग्गा कारोबार तथा लिखत पारितबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग मातहतका देशभरका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहबाट संकलित एकीकृत तथ्यांकले घरजग्गा कारोबारबाट सरकारी आम्दानी उल्लेख्य…

