Banijya News

समाचार

देउवाको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

देउवाको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज विहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने […]

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले बताएका छन् । खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले साहलाई निगमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाल आयल निगम मुलुकमा…


  • संसदीय क्यालेन्डरबाटै हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर, नियमावलीको बाध्यकारी व्यवस्था किन लत्याइयो ?

    संसदीय क्यालेन्डरबाटै हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर, नियमावलीको बाध्यकारी व्यवस्था किन लत्याइयो ?

    प्रतिनिधिसभाले साउन र भदौ महिनाका लागि संसदीय कार्यतालिका सार्वजनिक गरे पनि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई क्यालेन्डरमै समावेश नगरिएको पाइएको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट स्वीकृत संसदीय क्यालेन्डरमा विधेयक प्रस्तुति, मन्त्रालयगत प्रश्नोत्तर, प्रतिवेदन पेस तथा विभिन्न प्रस्तावमाथिको छलफल समेटिएको छ । तर, प्रतिनिधिसभा नियमावलीले अनिवार्य गरेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष…

  • कर्मचारीको नयाँ तलबमान स्वीकृत, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता

    कर्मचारीको नयाँ तलबमान स्वीकृत, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता

    सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयबाट सिफारिस भएको नयाँ तलबमान स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको हो । अर्थ मन्त्रालयले गत साउन ६ गते पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले करिब १५ दिनपछि स्वीकृत गरेको हो । स्वीकृत नयाँ तलबमानअनुसार सबैभन्दा बढी तलब मुख्य…

  • होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

    होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

    होटल सिराईचुली लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्‌वान गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त साधारण सभामा कम्पनीको…

  • लुम्बिनी विकास बैंकले कमायो ८५ करोड १० लाख नाफा

    लुम्बिनी विकास बैंकले कमायो ८५ करोड १० लाख नाफा

    लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्ष बैंकले नाफामा ठूलो फड्को मारेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा…

  • बुद्धभूमि नेपाल लिमिटेडको नाफा ९ करोड ५ लाख

    बुद्धभूमि नेपाल लिमिटेडको नाफा ९ करोड ५ लाख

    बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको घाटालाई पूर्ति गर्दै नाफामा फर्किन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा १४ करोड ३७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्ष २८.६८…

  • तीन करोडमाथिको घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य

    तीन करोडमाथिको घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य

    सरकारले महानगर र उपमहानगरमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहनेले अब सरकारबाट अनिवार्य रुपमा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । एकपटकमा तीन करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने व्यक्ति वा संस्थाले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट इजाजत लिनुपर्ने अनिवार्य गरिएको हो । मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा…

  • गरिमा विकास बैंकको नाफामा ३५.३४ प्रतिशतको वृद्धि

    गरिमा विकास बैंकको नाफामा ३५.३४ प्रतिशतको वृद्धि

    गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा राम्रो वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममामा बैंकको खुद नाफा १ अर्ब २४ करोड…

Scroll to Top