Banijya News

समाचार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलाम बिक्री प्रक्रियासँग सम्बन्धित अनुसन्धानले नयाँ मोड लिएको छ। बैंकिङ क्षेत्र, कानुनी प्रक्रिया र नियामक निकायको […]

नयाँ दूरसञ्चार विधेयक ल्याउने सरकारको तयारी, तीन दशक पुरानो ऐन प्रतिस्थापन गरिँदै

नयाँ दूरसञ्चार विधेयक ल्याउने सरकारको तयारी, तीन दशक पुरानो ऐन प्रतिस्थापन गरिँदै

सरकारले तीन दशक पुरानो दूरसञ्चार ऐनलाई प्रतिस्थापन गर्दै नयाँ दूरसञ्चार विधेयक ल्याउने प्रक्रिया सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र सार्वजनिक गर्दै प्रविधिमा आएको द्रुत विकास र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ कानुनी व्यवस्थाका लागि आधार तय गरेको जनाएको छ । कानुन निर्माण प्रक्रिया…


  • काँग्रेस आधिकारिकता विवादको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

    काँग्रेस आधिकारिकता विवादको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

    नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः न्यायिक परीक्षणमा जाने भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले बिहीबार काँग्रेसको आधिकारिकताबारे यसअघि भएको फैसला पुनरावलोकनका…

  • सांसद विकास कोष असंवैधानिक भएको सर्वोच्चको ठहर

    सांसद विकास कोष असंवैधानिक भएको सर्वोच्चको ठहर

    सर्वोच्च अदालतले सांसदहरूलाई विकास योजना छनोट र बजेट परिचालन गर्न दिने कार्य शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने ठहर गरेको छ । सर्वोच्चले मधेस प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकासका नाममा बजेट दिने गरी गरेको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिल कुमार…

  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि सर्टलिस्टमा पाँच जना, को–को परे ?

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि सर्टलिस्टमा पाँच जना, को–को परे ?

    नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि सर्टलिस्टमा पाँच जना उम्मेदवार परेका छन् । अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच जना उम्मेदवारलाई प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो । छनोट भएका उम्मेदवारहरुमा…

  • नेप्से पुनः ओरालो, कारोबार रकममा सामान्य वृद्धि

    नेप्से पुनः ओरालो, कारोबार रकममा सामान्य वृद्धि

    शेयर बजार आज विहीबार पुनः ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से विहीबार भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्‌लोट इण्डेक्स १.०३ अंक…

  • सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, १०% जरिवाना हुन सक्ने चेतावनी

    सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, १०% जरिवाना हुन सक्ने चेतावनी

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । साथै, तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नेसमेत जनाएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/८४ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज…

  • ग्यासमा कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

    ग्यासमा कृत्रिम अभाव र कालोबजारी भए उजुरी गर्न उद्योग मन्त्रालयको आग्रह

    पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको तथा ग्यासको आयात र आपूर्ति नियमित रूपमा भइरहेको बताएका बेला वास्तविकता यसको ठिक विपरीत रहेको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइन बस्न बाध्य छन् । यो समस्याको…

  • आशा लघुवित्तको वितरणयोग्य मुनाफा २१ करोड ६० लाख, ईपीएस ३२.६२ रुपैयाँ कायम, अन्य सूचक कस्तो ?

    आशा लघुवित्तको वितरणयोग्य मुनाफा २१ करोड ६० लाख, ईपीएस ३२.६२ रुपैयाँ कायम, अन्य सूचक कस्तो ?

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वितरणयोग्य मुनाफा २१ करोड ६० लाख पुगेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको वितरणयोग्य मुनाफा १६२.८९ प्रतिशतले बढेको हो । अघिल्लो आवको सोही अवधिसम्म यस्तो रकम ८ करोड २१ लाखमा सीमित थियो । वितरणयोग्य मुनाफासँगै संस्थाको लाभांश क्षमतामा समेत बढोत्तरी…

  • देउवाको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

    देउवाको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने

    नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज विहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासमा पेशी तोकिएको हो । आजको सुनुवाइपछि…

  • यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व संकलन

    यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व संकलन

    गत आर्थिक वर्ष २०८२/८३ मा रु. ५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व संकलन गरेको हो । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आव २०८२/८३ मा सो कार्यालयले रु. ५७ करोड १५…

  • नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले बताएका छन् । खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियापछि मन्त्रिपरिषद्ले साहलाई निगमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो । नेपाल आयल निगम मुलुकमा…

Scroll to Top