अर्थद्वारा आन्तरिक नियन्त्रण प्रणाली लागू; बजेट, राजस्व र बेरुजु नियन्त्रणलाई विशेष प्राथमिकता
आर्थिक प्रशासनलाई थप पारदर्शी, जवाफदेही र नतिजामुखी बनाउने उद्देश्यसहित अर्थ मन्त्रालयले ‘आन्तरिक नियन्त्रण प्रणाली, २०८३’ लागू गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले दिएको अधिकार प्रयोग गर्दै यो नयाँ प्रणाली जारी गरिएको हो । यस प्रणालीमार्फत आर्थिक अनुशासन कायम गर्ने, सरकारी स्रोत–साधनको प्रभावकारी उपयोग सुनिश्चित गर्ने…

