एभरेस्ट बैंकद्वारा बाढी पीडितका लागि तीन करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एभरेष्ट बैंकले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख र आफ्ना कर्मचारीहरुको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा समेत…

