पद्म ज्योति समूहद्धार बाढीपीडितको पुनस्र्थापनाका लागि १ करोड रुपैयाँ सहयोग
देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले पद्म ज्योति समूहले १ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत कोषमा हस्तान्तरण गरिएको सहयोग रकम विपद्पीडित परिवारको राहत, अस्थायी…

