दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक
गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न ६ वटा बैंकहरुले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति (प्रिएप्रुभल) मागेका छन् । बाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकहरूले लाभांश वितरण प्रक्रिया अघि बढाएका हुन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकले लाभांश…

