Banijya News

बाणिज्य

कति पुग्यो डलरको मूल्य ?

कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ […]

वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

वाणिज्य बैंकहरूले परम्परागत बैंकिङ कारोबारबाट हुने आम्दानीसँगै वित्तीय बजारमा गरिने कारोबारबाट समेत उल्लेख्य नाफा कमाएका छन् । सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा तथा अन्य वित्तीय उपकरणको कारोबारबाट बैंकहरूको आम्दानी बढेको हो । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वाणिज्य बैंकले ‘नेट ट्रेडिङ’ शीर्षकअन्तर्गत कुल १३ अर्ब ११ करोड ४५…


  • हिमालयन बैंकको डिबेञ्चरको साँवा र अन्तिम ब्याज भुक्तानी हुने

    हिमालयन बैंकको डिबेञ्चरको साँवा र अन्तिम ब्याज भुक्तानी हुने

    हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको सात वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ताको ब्याज भुक्तानी हुने भएको छ । डिबेञ्चरधनीले पाउने साँवा तथा अन्तिम अवधिको ब्याज भदौ ९ गतेदेखि बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमार्फत भुक्तानी गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित…

  • सुनचाँदीको मूल्यमा उतारचढाव: सुनमा उल्लेख्य वृद्धि, चाँदीमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा उतारचढाव: सुनमा उल्लेख्य वृद्धि, चाँदीमा सामान्य गिरावट

    नेपाली बजारमा पछिल्ला केही दिनयता सुनचाँदीको मूल्य निरन्तर परिवर्तन हुँदै आएको छ। विशेषगरी सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार प्रकाशित बजार मूल्यअनुसार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ। यससँगै सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले…

  • पुराना लुममा नयाँ प्रविधि जडानपछि हेटौंडा उद्योगमा कपडा उत्पादन

    पुराना लुममा नयाँ प्रविधि जडानपछि हेटौंडा उद्योगमा कपडा उत्पादन

    लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष। साढे दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देखेको दृश्य यही थियो। जीर्ण देखिएका मेसिन नियाल्दा उनका आँसु झरे। तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ। “हामी सुरुमा…

  • काठमाडौंका निजी होस्टेललाई प्रशासनको एकमहिने अल्टिमेटम, मापदण्ड पूरा नगरे कडा कारबाही

    काठमाडौंका निजी होस्टेललाई प्रशासनको एकमहिने अल्टिमेटम, मापदण्ड पूरा नगरे कडा कारबाही

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र निजी स्तरमा सञ्चालन भइरहेका छात्रावास (होस्टेल) हरूलाई निर्धारित मापदण्ड सुधार गरी नियमको पूर्ण पालना गर्न एक महिनाको समयसीमा दिएको छ। विद्यार्थीको सुरक्षा, स्वास्थ्य, अनुशासन तथा होस्टेल व्यवस्थापनसम्बन्धी गम्भीर गुनासो बढ्दै गएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। प्रशासनका अनुसार पछिल्लो समय होस्टेलहरूमा…

  • मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएको थियो । तर, ३५ दिनको समयसीमासम्म शेयरधनीबाट कुनै पनि…

  • २६ वर्षपछि पुनर्जीवनको तयारीमा हेटौँडा कपडा उद्योग, पुराना मेसिनबाट परीक्षण उत्पादन

    २६ वर्षपछि पुनर्जीवनको तयारीमा हेटौँडा कपडा उद्योग, पुराना मेसिनबाट परीक्षण उत्पादन

    चीन सरकारको सहयोगमा २०३२ सालमा निर्माण सुरु भई २०३५ सालबाट उत्पादन थालेको हेटौँडा कपडा उद्योग २६ वर्षपछि पुनः सञ्चालनको तयारीमा पुगेको छ। लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनर्जीवन दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाले सहकार्य गर्दै परीक्षण उत्पादन सुरु गरेका छन्। २० करोड रुपैयाँ लागतमा स्थापना भएको…

  • वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न बाटो खुल्यो, सेयर सीमामा थप कडाइ

    वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न बाटो खुल्यो, सेयर सीमामा थप कडाइ

    वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू नेपाल राष्ट्र बैंकको गभर्नर बन्न योग्य हुनेगरी नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सहमति जुटेको छ । संघीय संसद्को अर्थ समितिमा भएको विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो सहमति भएको हो । यसअघि प्रस्तावित विधेयकमा वाणिज्य बैंकका सीईओहरू गभर्नर बन्न नपाउने व्यवस्था राखिएको थियो…

  • एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआईसी एशिया बैंकले छैमले, दक्षिणकाली नगरपालिका–८, काठमाडौंमा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका विद्यार्थीहरुलाई सहयोग…

  • ‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

    ‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री (सेल्स) प्रणालीलाई केवल वस्तु वा सेवा बेच्ने माध्यमका रूपमा नभई ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने रणनीतिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले बदलिँदो विश्वव्यापी बजारमा सफल व्यवसायका लागि ग्राहकको आवश्यकता बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास कायम गर्ने र प्रविधिको प्रभावकारी…

  • नेपाली घ्यू दुबई पठाउँदै, डीडीसीको ६ सय केजी घ्यू निर्यात

    नेपाली घ्यू दुबई पठाउँदै, डीडीसीको ६ सय केजी घ्यू निर्यात

    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घ्यू पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सफल भएको छ। नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले आफ्नो पहिलो घिउ खेप संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको हो। यस कदमलाई नेपालको दुग्ध उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। हालै…

Scroll to Top