बैंकिङ प्रणालीमा २ खर्ब ९० अर्ब तरलता अवशोषण, कर्जा विस्तार सुस्त
बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवाती अवधिमै करिब २ खर्ब ९० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत अतिरिक्त तरलता व्यवस्थापन गरेको हो । राष्ट्र बैंकका…

