कृषि विकास बैंकका पूर्व कर्मचारीलाई स्वास्थ्य बीमा सुविधा
कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीलाई लक्षित गर्दै सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउने भएको छ । बैंकले एक वर्ष अवधिका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ बीमांक रकम बराबरको सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउन लागेको हो । बैंकले उक्त सुविधा प्राप्त गर्न योग्य पूर्व कर्मचारीलाई आवश्यक…

