Banijya News

बैंक

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक […]

कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

कामना सेवाको बलियो छलाङ, खुद नाफा ८९ करोड ४२ लाख, लाभांश क्षमता कति ?

कामना सेवा विकास बैंकले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८२ र८३ को चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने यो पहिलो बैंक बनेको छ । बैंकले गत आवको चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण शनिबार…


  • गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

    गरिमा विकास बैंकको एकैसाथ तीनवटा डिजिटल बैंकिङ सेवा सुचारु

    गरिमा विकास बैंक लिमिटेडले एकैसाथ नयाँ प्रविधिमा आधारित तीनवटा सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक सुरुवात गरेको हो । गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा…

  • एक वर्षमै थपियो सात अर्ब गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

    एक वर्षमै थपियो सात अर्ब गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रुपमा बढेको देखिएको छ । कर्जा असुल हुन नसकेपछि धितोका रूपमा रहेका घर, जग्गा, भवन वा अन्य सम्पत्ति बैंकहरूले आफ्‌नै स्वामित्वमा लिनुपर्ने अवस्था बनेकाले गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा यस्ता सम्पत्तिको आकार बढ्दै जाँदा यसले…

  • नेपाल राष्ट्र बैंक ऐन संशोधनः व्यावसायिक स्वायत्तता हुनुपर्ने गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैंक ऐन संशोधनः व्यावसायिक स्वायत्तता हुनुपर्ने गभर्नरको सुझाव

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन र डिजिटल भुक्तानीका नवीनतम प्रणालीहरू अंगाल्न ऐनलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउनुपर्ने उनको भनाइ छ । छलफलका क्रममा गभर्नर पौडेलले सन् १९९० को दशकदेखि नै विश्वभर केन्द्रिय बैंकलाई…

  • सिद्धार्थ बैंकको नयाँ योजना सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने

    सिद्धार्थ बैंकको नयाँ योजना सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने

      सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको आकस्मिक वित्तीय आवश्यकतालाई पूरा गर्न ुसिद्धार्थ गोल्ड लोनु नामको नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत सेवाग्राहीहरूले आफूसँग भएको सुन तथा सुनका गरगहनाहरू बैंकमा धितो राखेर आकर्षक र सुलभ ब्याजदरमा सजिलै कर्जा लिन सक्नेछन्। यो वित्तीय सुविधा व्यक्तिगत गर्जो टार्न र व्यावसायिक कार्य…

  • Default Image

    हरित बैंकिङका लागि कुमारी बैंक र मिनर्जीबीच सम्झौता

    कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इनिसिएटिभ्ससँग रणनीतिक परियोजनासम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसिएटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । वातावरण संरक्षण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित यस सम्झौताले समुदायलाई बैंकिङ…

  • अधिक तरलता व्यवस्थापन गर्न  ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज साउम १ गते दिउँसो ३ बजेसम्म अनलाइनमार्फत…

  • बजेट कार्यान्वयनलाई टेवा दिने उद्देश्यसहित मौद्रिक नीति ल्याइएको गभर्नर पौडेलको भनाइ

    बजेट कार्यान्वयनलाई टेवा दिने उद्देश्यसहित मौद्रिक नीति ल्याइएको गभर्नर पौडेलको भनाइ

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सरकारको बजेट तथा नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उद्देश्यले तयार गरिएको बताएका छन्। पूर्वयोजनाकार मञ्च नेपालद्वारा आयोजित मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले मौद्रिक नीति सरकारको आर्थिक नीतिसँग समन्वयमा रहने गरी निर्माण गरिएको स्पष्ट…

  • १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

    १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति

    सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।

  • प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच देशको वित्तीय अवस्था र सेयर बजारबारे छलफल

    प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच देशको वित्तीय अवस्था र सेयर बजारबारे छलफल

    प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटघाटका क्रममा मुलुकको वर्तमान आर्थिक अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक मुद्दा र सेयर बजारको पछिल्लो गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो।…

  • वाणिज्य बैंकका कर्मचारीको अवकाश कोष अब सञ्चय कोषले हेर्ने

    वाणिज्य बैंकका कर्मचारीको अवकाश कोष अब सञ्चय कोषले हेर्ने

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी भएको छ। ललितपुरस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवन कुमार कटुवालले हस्ताक्षर…

Scroll to Top