Banijya News

समाचार

बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का, १३०३ मेगावाटसम्म असर

बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का, १३०३ मेगावाटसम्म असर

अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण, वितरण तथा उत्पादन प्रणालीमा ठूलो असर पारेको छ । प्रसारण लाइनमा […]

चाडपर्वमा एक्सपेङ जी-६ खरिद गर्दा १२ लाखसम्मको छुट, घरमै टेस्ट ड्राइभको सुविधा

चाडपर्वमा एक्सपेङ जी-६ खरिद गर्दा १२ लाखसम्मको छुट, घरमै टेस्ट ड्राइभको सुविधा

नेपालीहरूको महान् चाडपर्वको शुभ अवसरलाई लक्षित गर्दै प्रिमियम विद्युतीय सवारीसाधन ब्रान्ड एक्सपेङले नेपाली बजारमा 'सेलीब्रेसन अपग्रेड' नामक आकर्षक योजना सार्वजनिक गरेको छ। चाडपर्वमा नयाँ गाडी खरिद गर्ने ग्राहकको चाहनालाई ध्यानमा राख्दै कम्पनीले १२ लाख रुपैयाँसम्मको ठूलो छुट अफर अघि सारेको हो। प्रिमियम ईभी पारखीहरूका लागि यो योजना निकै लाभदायक र…


  • क्यूआर कारोबारमा नयाँ प्रवृत्ति, संख्या बढ्दा रकममा आयो गिरावट

    क्यूआर कारोबारमा नयाँ प्रवृत्ति, संख्या बढ्दा रकममा आयो गिरावट

    चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारको संख्या बढेको छ । तर, सोही अवधिमा क्यूआरमार्फत हुने कारोबारको रकम भने घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकअनुसार क्यूआर कोडमार्फत हुने कारोबारमा यस्तो प्रवृत्ति देखिएको…

  • बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए । केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।  

  • समस्याग्रस्त संस्था घोषणा हुनासाथ निक्षेप फिर्ताको बाटो खोलिँदै

    समस्याग्रस्त संस्था घोषणा हुनासाथ निक्षेप फिर्ताको बाटो खोलिँदै

    समस्याग्रस्त सहकारी तथा बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताले आफ्नो रकम फिर्ता पाउन लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले कानुनी व्यवस्था परिवर्तन गर्ने तयारी गरेको छ । संस्था समस्याग्रस्त घोषणा भएपछि नै निक्षेपकर्तालाई सुरक्षित निक्षेप बराबरको रकम अग्रिम रूपमा उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको हो । निक्षेपकर्ताको बचत सुरक्षालाई…

  • सुनको मुल्यमा ७ सय रुपैँयाको वृद्धि

    सुनको मुल्यमा ७ सय रुपैँयाको वृद्धि

    असोज ११ गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला…

  • लगातारको वर्षाले सबस्टेसन जलमग्न, सर्लाहीमा विद्युत् सेवा अवरुद्ध

    लगातारको वर्षाले सबस्टेसन जलमग्न, सर्लाहीमा विद्युत् सेवा अवरुद्ध

    लगातारको वर्षाका कारण सर्लाहीको मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन जलमग्न बनेपछि विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। आइतबार बिहान करिब ४ बजेदेखि सबस्टेसनभित्र पानी पस्न थालेपछि सुरक्षाका कारण विद्युत् सेवा अवरुद्ध गरिएको हो। यस घटनाले गर्दा मलङ्गवासहित जिल्लाका १० वटा स्थानीय तहका बासिन्दा बिहानैदेखि अन्धकारमा बस्न बाध्य भएका छन्।…

  • कालीगण्डकीको कटानले बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात अवरुद्ध, नाकासँग सम्पर्क टुट्यो

    कालीगण्डकीको कटानले बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात अवरुद्ध, नाकासँग सम्पर्क टुट्यो

    म्याग्दीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकी नदीले बगाएको छ । पुल बगाएपछि यस क्षेत्रको यातायात सम्पर्क थप प्रभावित भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुख्य सडकमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको बेनी–जोमसोम सडकखण्डमा समेत पहिरो र…

  • मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : १० जना आरोही सम्पर्कविहीन

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : १० जना आरोही सम्पर्कविहीन

    मनाङस्थित हिम्लुङ हिमालको आधार शिविर (बेस क्याम्प) मा आइतबार बिहान गएको ठूलो हिमपहिरोका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। विगत केही दिनदेखि जारी निरन्तरको भारी वर्षा र भीषण हिमपातका कारण अकस्मात खसेको पहिरोले आधार शिविरमा टाँगिएका मुख्य टेन्टहरू पूर्ण रूपमा पुरेको छ। सम्पर्कविहीन हुनेहरूमा ुहिमालयन होलिडेज नेपालु का ८…

  • लगातार वर्षाले देशभर बढ्यो विपद्को जोखिम, नदीदेखि सडकसम्म क्षति

    लगातार वर्षाले देशभर बढ्यो विपद्को जोखिम, नदीदेखि सडकसम्म क्षति

    देशका विभिन्न भूभागमा लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । नदी तथा खोलामा पानीको बहाव तीव्र बन्दै जाँदा कतिपय बस्ती प्रभावित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । विशेषगरी गण्डकी, लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न…

  • महाराजगञ्जस्थित निवासबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

    महाराजगञ्जस्थित निवासबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

    नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। आइतबार महाराजगञ्जस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको भए पनि पक्राउ पर्नुका कानुनी आधार र आरोपबारे औपचारिक विवरण सार्वजनिक भइसकेको छैन। प्रहरीले उनीमाथिको छानबिन र घटनाबारे थप जानकारी दिने तयारी गरिरहेको छ। २०७५ पुस १७ गते सर्वोच्च…

  • कतारमा हुने एसियाली पूर्वाधार विकास बैंकको बैठकमा सहभागि हुँदै अर्थमन्त्री डा. वाग्ले

    कतारमा हुने एसियाली पूर्वाधार विकास बैंकको बैठकमा सहभागि हुँदै अर्थमन्त्री डा. वाग्ले

    एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेको छ। अर्थ मन्त्रालयका अनुसार सहसचिव अमृत लम्सालसहितको टोली कतार एयरवेजको नियमित उडानमार्फत त्यसतर्फ लागेको हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रलाई सम्बोधन…

Scroll to Top