सीमापार व्यापारमा तनाव : किन चर्किंदैछ अमेरिका–क्यानडा ‘ट्यारिफ युद्ध’ र अटो उद्योग किन छ चिन्तित ?
उत्तर अमेरिकाका दुई घनिष्ठ छिमेकी राष्ट्र अमेरिका र क्यानडाबीचको व्यापारिक सम्बन्ध पछिल्ला महिनाहरूमा नयाँ मोडमा पुगेको छ। दशकौँदेखि एकअर्काका प्रमुख व्यापार साझेदार रहँदै आएका यी दुई देश अहिले भन्सार महसुल, औद्योगिक संरक्षण र आर्थिक हितका विषयमा आमनेसामने देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो…

