Banijya News

समाचार

मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

मुक्तिनाथ विकास बैंकले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको […]

नेप्से घटेर २५९४.२७ विन्दुमा, कारोबार रकम भने बढ्यो

नेप्से घटेर २५९४.२७ विन्दुमा, कारोबार रकम भने बढ्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्से आज मंगलबार ५.३० अंक घटेर २५९४.२७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ । नेप्से घटेपनि आज…


  • Default Image

    कर विवरण सच्याउन करदातालाई सात दिनको सुविधा

    आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानुनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । करदाताले भोग्दै आएका प्रशासनिक झन्झट घटाउनुका साथै राजस्व प्रशासनमा हुन सक्ने अनियमितता तथा चलखेल नियन्त्रण गर्ने उद्देश्यले विभागले सुधारका कदम अघि बढाएको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार…

  • ऋणपत्र जारी गर्न एक अर्ब चुक्ता पूँजी अनिवार्य बनाउने बोर्डको प्रस्ताव

    ऋणपत्र जारी गर्न एक अर्ब चुक्ता पूँजी अनिवार्य बनाउने बोर्डको प्रस्ताव

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले ऋणपत्रमार्फत पूँजी संकलन गर्न कम्तीमा एक अर्ब रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । बोर्डले तयार पारेको ‘ऋणपत्र दर्ता तथा निष्कासन नियमावली, २०८३’ को मस्यौदामा यस्तो व्यवस्था समावेश गर्दै सुझावका लागि सार्वजनिक गरेको हो । मस्यौदाले संस्थागत ऋणपत्रको दर्ता,…

  • आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार

    आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताएका छन् । आईटी क्षेत्रलाई सेवा निर्यात, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले बताए । अर्थ मन्त्रालयमा मंगलवार दुई दर्जनभन्दा बढी…

  • अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद शेयर निष्कासनको बाटो खुल्यो

    अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद शेयर निष्कासनको बाटो खुल्यो

    विद्युत् नियमन आयोगले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । संखुवासभामा सञ्चालित ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासनको अनुमति मागेको थियो । कम्पनीको हालको चुक्ता पूँजी…

  • विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताएका हुन् ।…

  • नाडा अटो शो २०२६ सुरु : गाडीको प्रदर्शनीदेखि भविष्यको यातायात प्रविधिसम्मको झलक

    नाडा अटो शो २०२६ सुरु : गाडीको प्रदर्शनीदेखि भविष्यको यातायात प्रविधिसम्मको झलक

    नेपालमा सवारी साधन, अटोमोबाइल प्रविधि र यातायात क्षेत्रको बदलिँदो स्वरूपलाई एउटै छानामुनि प्रस्तुत गर्दै नाडा अटो शो २०२६ सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीको मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेसँगै भृकुटीमण्डपमा अटोमोबाइल क्षेत्रको ठूलो जमघट सुरु भएको हो। नाडा अटो शो आगामी १४ भदौसम्म सञ्चालन…

  • सुन तोलामा ५ सय र चाँदी ६५ रुपैयाँ सस्तियो

    सुन तोलामा ५ सय र चाँदी ६५ रुपैयाँ सस्तियो

    नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ। केही दिनयता उच्च मूल्यको आसपास कारोबार भइरहेको बहुमूल्य धातुको बजारमा आज भने सुन र चाँदी दुवैको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन प्रतितोला ३ लाख २२…

  • कांग्रेसको महाधिवेशन विवाद फेरि सर्वोच्चमा, देउवा–खड्काले मागे प्रक्रिया रोक्न आदेश

    कांग्रेसको महाधिवेशन विवाद फेरि सर्वोच्चमा, देउवा–खड्काले मागे प्रक्रिया रोक्न आदेश

    नेपाली कांग्रेसभित्रको नेतृत्व र महाधिवेशनसम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै पूरक निवेदन दर्ता गर्दै अघि बढाइएको महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। देउवाको तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्च…

  • निजी क्षेत्रलाई विश्वास गर्दै लगानीको सहज वातावरण बनाउनुपर्छ : नाडा अध्यक्ष उप्रेती

    निजी क्षेत्रलाई विश्वास गर्दै लगानीको सहज वातावरण बनाउनुपर्छ : नाडा अध्यक्ष उप्रेती

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्न नहुने बताए । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५०औं वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ मा बोल्दै अध्यक्ष उप्रेतीले सावरी साधनलाई विलासिताको…

  • अटो शोबाट सरकारलाई अञ्जन श्रेष्ठको चेतावनी-‘इतिहासकै कमजोर मनोबलमा निजी क्षेत्र भयो’

    अटो शोबाट सरकारलाई अञ्जन श्रेष्ठको चेतावनी-‘इतिहासकै कमजोर मनोबलमा निजी क्षेत्र भयो’

    नाडा अटो शो २०२४ को उद्घाटन समारोह केवल सवारीसाधन प्रदर्शनीको सुरुवातमा सीमित रहेन, यसले मुलुकको अर्थतन्त्र, उद्योग–व्यवसाय र निजी क्षेत्रको वर्तमान अवस्थाबारे गम्भीर बहस पनि जन्मायो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले समारोहमा सम्बोधन गर्दै अर्थतन्त्र सुस्त बन्दै गएको, बजारमा माग घटेको र निजी क्षेत्रको मनोबल अभूतपूर्व रूपमा खस्किएको…

Scroll to Top