Banijya News

समाचार

कति पुग्यो डलरको मूल्य ?

कति पुग्यो डलरको मूल्य ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ […]

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, सत्ता समीकरणको परीक्षा

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, सत्ता समीकरणको परीक्षा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिँदैछन्। प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने र सोही बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। विश्वासको मत लिनुपर्ने अवस्था नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आएको हो। कांग्रेसले भदौ ३ गते…


  • लगानीका लागि नीतिगत स्थिरता र सहज कार्यप्रणाली आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल

    लगानीका लागि नीतिगत स्थिरता र सहज कार्यप्रणाली आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा रहेका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत विदेशिन सक्ने चेतावनी दिएका छन् । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच आइतबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले नीतिगत व्यवस्था सकारात्मक भए…

  • सरकार र व्यवसायीबीच विश्वासको वातावरण बने मात्र अर्थतन्त्रले गति लिन्छ : अध्यक्ष श्रेष्ठ

    सरकार र व्यवसायीबीच विश्वासको वातावरण बने मात्र अर्थतन्त्रले गति लिन्छ : अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन् । उनले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको दाबी गर्दै सरकार र व्यवसायीबीच विश्वासको वातावरण पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । इक्यानले आइतबार आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले निजी…

  • दूधकोशी आयोजनामा एडीबीको ऋण लगानी हुने, वित्तीय व्यवस्थापन अघि बढ्यो

    दूधकोशी आयोजनामा एडीबीको ऋण लगानी हुने, वित्तीय व्यवस्थापन अघि बढ्यो

    ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढेको छ । विद्युत् नियमन आयोगले आयोजनाका लागि ऋण व्यवस्थापनसम्बन्धी सैद्धान्तिक सहमति दिएसँगै सरकारले एसियाली विकास बैंक (एडीबी) लगायतका अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको छलफललाई तीव्रता दिएको हो । नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम…

  • कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने घिसिङको घोषणा

    कर नीतिविरुद्ध देशव्यापी अभियान चलाउने घिसिङको घोषणा

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणलाई प्रत्यक्ष आर्थिक भार पर्ने गरी सरकारले अघि सारेको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । उनले सरकारको करसम्बन्धी निर्णयको विरोधमा स्थानीय तहसम्म पुगेर नागरिकको समर्थन जुटाउने तयारी भइरहेको जानकारी दिएका छन् । रामेछापको मन्थलीमा आइतबार आयोजित हस्ताक्षर संकलन तथा पत्रकार भेटघाट…

  • नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीका लागि अहिले भृकुटीमण्डपमा स्टल निर्माण तथा प्राविधिक व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका साथै अटो पाट्र्स तथा…

  • अन्तरस्थानीय तह निर्माण सामग्री ढुवानीमा कर असुल्न नपाइने, ८२ लाख फिर्ता गर्न सर्वोच्चको आदेश

    अन्तरस्थानीय तह निर्माण सामग्री ढुवानीमा कर असुल्न नपाइने, ८२ लाख फिर्ता गर्न सर्वोच्चको आदेश

    एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्माण सामग्री ढुवानी गर्दा स्थानीय निकायले निकासी कर वा शुल्कका नाममा रकम असुल्न नपाउने सर्वोच्च अदालतले स्पष्ट गरेको छ । पोखरा–मुग्लिङ सडक स्तरोन्नति आयोजनामा कार्यरत चिनियाँ निर्माण कम्पनीबाट तनहुँको शुक्लागण्डकी नगरपालिकाले असुलेको ८२ लाख १९ हजार ८१८ रुपैयाँ गैरकानूनी ठहर गर्दै सर्वोच्चले रकम फिर्ता…

  • वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

    वित्तीय कारोबारबाट बैंकको आम्दानी साढे १३ अर्ब नजिक

    वाणिज्य बैंकहरूले परम्परागत बैंकिङ कारोबारबाट हुने आम्दानीसँगै वित्तीय बजारमा गरिने कारोबारबाट समेत उल्लेख्य नाफा कमाएका छन् । सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा तथा अन्य वित्तीय उपकरणको कारोबारबाट बैंकहरूको आम्दानी बढेको हो । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका २० वाणिज्य बैंकले ‘नेट ट्रेडिङ’ शीर्षकअन्तर्गत कुल १३ अर्ब ११ करोड ४५…

  • हिमालयन बैंकको डिबेञ्चरको साँवा र अन्तिम ब्याज भुक्तानी हुने

    हिमालयन बैंकको डिबेञ्चरको साँवा र अन्तिम ब्याज भुक्तानी हुने

    हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको सात वर्षे अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेञ्चर २०८३’ को साँवा तथा अन्तिम किस्ताको ब्याज भुक्तानी हुने भएको छ । डिबेञ्चरधनीले पाउने साँवा तथा अन्तिम अवधिको ब्याज भदौ ९ गतेदेखि बैंकको शेयर रजिष्ट्रार हिमालयन क्यापिटलमार्फत भुक्तानी गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित…

  • शिवशिखर सहकारीको सम्पत्ति लिलामी हुँदै

    शिवशिखर सहकारीको सम्पत्ति लिलामी हुँदै

    शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न शाखामा रहेका जिन्सी सामानहरू लिलाम बिक्री हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र ती सामानहरू लिलाम वा बिक्री गरिने जानकारी दिएको हो । समितिका अनुसार ‘समस्याग्रस्त संस्था वा संघको सम्पत्ति लिलाम बिक्री सम्बन्धी कार्यविधि,…

  • सुनचाँदीको मूल्यमा उतारचढाव: सुनमा उल्लेख्य वृद्धि, चाँदीमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा उतारचढाव: सुनमा उल्लेख्य वृद्धि, चाँदीमा सामान्य गिरावट

    नेपाली बजारमा पछिल्ला केही दिनयता सुनचाँदीको मूल्य निरन्तर परिवर्तन हुँदै आएको छ। विशेषगरी सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार प्रकाशित बजार मूल्यअनुसार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ। यससँगै सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले…

Scroll to Top