Banijya News

समाचार

एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति

एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई १ः०.५० अनुपातमा राइट […]

रिज लाइन इनर्जीले १२ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने

रिज लाइन इनर्जीले १२ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने

रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका…


  • धनतेरसका लागि राष्ट्र बैंकले भोलिदेखि सुनचाँदीका सिक्का बिक्री गर्ने

    धनतेरसका लागि राष्ट्र बैंकले भोलिदेखि सुनचाँदीका सिक्का बिक्री गर्ने

    तिहारको धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष २.५ ग्राम तौलका सुनका असर्फीसमेत बिक्री गर्न लागेको हो । साथै, १० ग्रामका गणेश–लक्ष्मी अंकित चाँदीका सिक्का पनि बिक्री गरिनेछ…

  • अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको ऐतिहासिक सफलता, प्रतिनिधिसभामा बहुमत सुनिश्चित

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटको ऐतिहासिक सफलता, प्रतिनिधिसभामा बहुमत सुनिश्चित

    अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने निश्चित भएसँगै पार्टीले सिनेट र विभिन्न राज्यका महत्त्वपूर्ण पदमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको छ । निर्वाचन परिणामले अमेरिकी राजनीतिमा महिला, अश्वेत तथा हिस्पानिक समुदायको प्रतिनिधित्व विस्तार हुने संकेत गरेको छ ।…

  • मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै

    अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिए । उनका अनुसार १९ हजार…

  • सयपत्री फूलले बदल्यो गाउँको दृश्य

    सयपत्री फूलले बदल्यो गाउँको दृश्य

    पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको छ । त्यही सुन्दर ‘सयपत्री फूलको गाउँ’ भनेर भद्रपुर नगरपालिका–९ र १० को भृकुटी टोललाई चिनिन थालेको छ । यहाँका हरेक घरको…

  • स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

    स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

    काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवाबाट वञ्चित भएका छन् । हालसम्म जिल्लाको १३ स्थानीय तहमध्ये पाँच तहले मात्रै जग्गाको वर्गीकरण गरेका छन् । तोकिएका समयसीमासम्ममा जिल्लाका आठ स्थानीय तहले वर्गीकरण नगर्दा स्थानीय नागरिक साउनदेखि जग्गाको कारोबार गर्न वञ्चित बनेका हुन् । जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार…

  • विकास र लगानीको विकेन्द्रीकरण नगरे आर्थिक जोखिम बढ्ने आयोगको चेतावनी

    विकास र लगानीको विकेन्द्रीकरण नगरे आर्थिक जोखिम बढ्ने आयोगको चेतावनी

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विकास तथा लगानीलाई सीमित क्षेत्र र एउटै स्थानमा केन्द्रित गर्ने प्रवृत्तिले मुलुकको आर्थिक तथा भौतिक जोखिम बढाएको बताएका छन् । उनले दिगो र सन्तुलित विकासका लागि सार्वजनिक तथा निजी लगानीलाई देशव्यापी रूपमा विकेन्द्रीकरण र विविधीकरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार…

  • काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

    काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

    भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन् । भ्रमणका क्रममा राई र मिस्रीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा छलफल हुनेछ…

  • नेपाल रि–इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्ने बाटो खुला

    नेपाल रि–इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्ने बाटो खुला

    सरकारको स्वामित्व रहेको पुनर्बीमा कम्पनी नेपाल रि–इन्स्योरेन्सले अब शतप्रतिशत हकप्रद शेयर जारी गर्न सक्ने भएको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो । कम्पनीले यसअघि २०८२ साउन १४ गते बसेको सञ्चालक समितिको बैठकबाट हाल कायम शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर…

  • विराटनगरको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित

    विराटनगरको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ । रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरसम्म प्रतिस्पर्धा भए पनि जनकपुरले जितका लागि आवश्यक रन जोड्न सकेन । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२…

Scroll to Top