Banijya News

समाचार

काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा […]

विराटनगरको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित

विराटनगरको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ । रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरसम्म प्रतिस्पर्धा भए पनि जनकपुरले जितका लागि आवश्यक रन जोड्न सकेन । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२…


  • नयाँ भर्सनको ईजीपी प्रणाली सञ्चालनमा, थप सुरक्षित र भरपर्दो भएको दाबी

    नयाँ भर्सनको ईजीपी प्रणाली सञ्चालनमा, थप सुरक्षित र भरपर्दो भएको दाबी

    सरकारी ठेक्का तथा सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले यसको उद्घाटन गरेका हुन् । कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनको ईजीपी सिस्टम पुरानो प्रणालीभन्दा सुरक्षित र भरपर्दो भएको दाबी गरेका छन् । आचार्यका…

  • तीन महिनामै २ अर्ब २० करोडको जुस निर्यात

    तीन महिनामै २ अर्ब २० करोडको जुस निर्यात

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार, साउनदेखि असोजसम्म नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरी २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको हो ।…

  • होटल तथा रेस्टुरेन्टलाई २७ सय रुपैयाँमा ग्यास बेच्न उद्योगी तयार

    होटल तथा रेस्टुरेन्टलाई २७ सय रुपैयाँमा ग्यास बेच्न उद्योगी तयार

    होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानमा खपत हुने एलपी ग्यास सिलिण्डर प्रतिथान २ हजार ७ सय रुपैयाँमा बिक्री गर्न ग्यास उद्योगीहरू तयार भएका छन् । नेपाल एलपी ग्यास उद्योग संघमा आबद्ध उद्योगीहरूले आफूले बिक्री गर्ने कुल ग्यास सिलिण्डरको १० प्रतिशत व्यावसायिक प्रयोजनका लागि छुट्ट्याएर परल मूल्यमा बिक्री गर्ने सहमति गरेका…

  • विद्युत् निर्यातबाट तीन महिनामै सवा १६ अर्ब आम्दानी

    विद्युत् निर्यातबाट तीन महिनामै सवा १६ अर्ब आम्दानी

    नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साउनदेखि असोजसम्म विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको आम्दानी भएको हो । नेपालले वर्षायाममा आन्तरिक माग पूरा गरेपछि बचत हुने विद्युत्…

  • सार्वजनिक जग्गा प्रकरणमा माधव नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सार्वजनिक जग्गा प्रकरणमा माधव नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    विराटनगर आसपासको सार्वजनिक जग्गा गैरकानुनी रूपमा छुट दर्ता गराई हिनामिना गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कात्तिक १७ गते मंगलबार विशेष अदालतमा पाँच सय पृष्ठ लामो अभियोगपत्र पेस गर्दै ७३ करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरेको हो ।…

  • इञ्जिनियरिङ बीमामा न्यूनतम दर अनिवार्य गर्ने प्राधिकरणको प्रस्ताव

    इञ्जिनियरिङ बीमामा न्यूनतम दर अनिवार्य गर्ने प्राधिकरणको प्रस्ताव

    नेपाल बीमा प्राधिकरणले निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित इञ्जिनियरिङ बीमालाई व्यवस्थित, पारदर्शी र जोखिमअनुसार सञ्चालन गर्न नयाँ व्यवस्था प्रस्ताव गरेको छ । प्राधिकरणले ‘इञ्जिनियरिङ बीमा सम्बन्धी निर्देशन २०८३’ को मस्यौदा सार्वजनिक गर्दै बीमालेखमा एकरूपता कायम गर्ने, जोखिम मूल्यांकनलाई अनिवार्य बनाउने र न्यूनतम बीमादरभन्दा कममा बीमा गर्न नपाइने व्यवस्था प्रस्ताव…

  • महालक्ष्मी विकास बैंकको कार्डबाट दराजमा सामान किन्दा दुई हजारसम्म छुट

    महालक्ष्मी विकास बैंकको कार्डबाट दराजमा सामान किन्दा दुई हजारसम्म छुट

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलाई लक्षित गर्दै ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ । डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्ने उद्देश्यले बैंकले दराजसँग सहकार्य गरेको हो । यस सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट…

  • जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट

    जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट

    उपभोक्ताले जुनसुकै कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साटासाटमा उपभोक्ताले भोग्दै आएको झन्झट अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको…

  • बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देविघाट शाखा बट्टारमा सर्ने

    बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देविघाट शाखा बट्टारमा सर्ने

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको देविघाटमा सञ्चालन गर्दै आएको शाखा कार्यालय बट्टार बजारमा स्थानान्तरण गर्ने भएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण देविघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले नयाँ स्थानबाट सेवा सञ्चालन गर्न लागेको हो । बैंकका अनुसार, विदुर नगरपालिका–५ स्थित पुरानो शाखा रहेको स्थानमा…

  • सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्यो, ईपीएसमा सामान्य सुधार

    सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्यो, ईपीएसमा सामान्य सुधार

    सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४३.३५ प्रतिशतले बढाएको छ । तर कम्पनीको चुक्तापूँजी पनि उल्लेख्य रूपमा बढेकाले नाफा वृद्धिको तुलनामा प्रतिसेयर आम्दानी (ईपीएस) मा भने सामान्य सुधार मात्रै देखिएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार, असोज मसान्तसम्म २२ करोड ८८…

Scroll to Top