Banijya News

कर

यातायात कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

यातायात कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

काँक्रेविहार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन […]

नेपालगन्ज भन्सारद्धारा सात अर्ब ६५ करोड राजस्व संकलन

नेपालगन्ज भन्सारद्धारा सात अर्ब ६५ करोड राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज भन्सारले चालु…


  • मेची भन्सार कार्यालय : तीन अर्ब ८० करोड राजश्व सङ्कलन

    मेची भन्सार कार्यालय : तीन अर्ब ८० करोड राजश्व सङ्कलन

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजश्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच…

  • मेची भन्सारले पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गर्यो चार अर्ब राजस्व

    मेची भन्सारले पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गर्यो चार अर्ब राजस्व

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका…

  • नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

    नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

    नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदबापत १७ करोड ९५ लाख ६७ हजार…

  • घट्यो २८ प्रतिशतले  राजस्व संकलन, सरकारलाई स्रोत जुटाउनै दबाब

    घट्यो २८ प्रतिशतले राजस्व संकलन, सरकारलाई स्रोत जुटाउनै दबाब

    चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिनामा आन्तरिक राजस्व संकलनमा गिरावट देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार ७ पुससम्मको अवधिमा कुल आन्तरिक राजस्व संकलन २७.९० प्रतिशतले घटेर एक खर्ब ९६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिमा भने कर संकलन…

  • विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

    विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

    नेपालमा विद्युतीय सवारी (ईभी) को आयात बढेसँगै सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ईभी कार, जीप र भ्यान आयातबाट मात्रै पाँच अर्ब ५६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म आठ अर्ब ९५ करोड ५१ लाख…

  • कुटनीतिक निकायद्धारा २३ अर्ब चार करोड कर फिर्ता माग दावी

    कुटनीतिक निकायद्धारा २३ अर्ब चार करोड कर फिर्ता माग दावी

    नेपालमा रहेका विभिन्न मुलुकका कुटनीतिज्ञ नियोगहरुले हरेक वर्ष झै पछिल्लो वर्षमा पनि कर फिर्ताको दाबी गरेको छ । कुटनीतिक नियोगहरुले कर फिर्ता दाबी गरे अनुसार सरकारले त्यसको आवश्यक अध्ययन गरी कर फिर्ता गर्ने प्रचलन रहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न…

  • पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

    पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

    चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४…

  • कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    करदाता र सरकारबीच बढ्दै गएको कर विवादका कारण राज्यको राजस्व संकलन दबाबमा परेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म कर बक्यौता र अपिलमा रहेको रकम जोड्दा करिब दुई खर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी छ । कर निर्धारणमा असहमति, लामो कानुनी प्रक्रिया र कमजोर असुली…

  • बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    चालू आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाट चालू आर्थिक वर्षमा ३०…

  • वीरगञ्ज भन्सारद्वारा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज भन्सारद्वारा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने रु…

Scroll to Top