Banijya News

कर

शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन […]

जलेश्वरको करदाता सेवा कार्यालय खारेज

जलेश्वरको करदाता सेवा कार्यालय खारेज

महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो । उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए ।


  • एक अर्ब २५ करोड राजस्व उठाउन भैरहवामा अभियान

    एक अर्ब २५ करोड राजस्व उठाउन भैरहवामा अभियान

    आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व संकलनका लागि अभियान सञ्चालन गरेको छ। कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिएको हो। कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो। कार्यालयका अनुसार दाखिला हुन बाँकी एक अर्ब २५ करोड राजस्व संकलनका…

  • बुढीगण्डकीका नाममा उठाइएको डेढ खर्ब कहाँ छ ?

    बुढीगण्डकीका नाममा उठाइएको डेढ खर्ब कहाँ छ ?

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि जनताबाट पेट्रोलियम पदार्थमा कर लिन सुरु गरेको एक दशक भइसकेको छ । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत् बुढीगण्डकी आयोजनाको नाममा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लिन सुरु गरेको थियो । तर, आयोजनाको भौतिक…

  • भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली, के हो भन्सार अनलाइन भ्यालुएसन प्रणाली ?

    भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली, के हो भन्सार अनलाइन भ्यालुएसन प्रणाली ?

    देशभरका २९ वटा भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली सुरू भएको छ । आयात तथा निर्यात हुने सामानको मूल्यदर अनलाइनमार्फत मूल्यांकन गर्ने प्रणाली सुरू भएको हो । यससँगै वास्तविक मूल्यमा नेपालका ग्राहकले अन्तर्राष्ट्रिय बस्तु खरिद गर्न पाउने भन्सार विभागले जनाएको छ । कारोबार गरेकै मूल्यमा भन्सार जााचपास भएपछि अब अन्तर्राष्ट्रिय व्यापारसमेत…

  • राजस्व कार्यालय भैरहवाद्धारा पाँच अर्ब ३६ करोड राजस्व सङ्कलन

    राजस्व कार्यालय भैरहवाद्धारा पाँच अर्ब ३६ करोड राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत…

  • उद्योगमन्त्रीको प्रस्तावमा अर्थको सहमति, करसम्बन्धी व्यवस्थामा केही हेरफेर हुने

    उद्योगमन्त्रीको प्रस्तावमा अर्थको सहमति, करसम्बन्धी व्यवस्थामा केही हेरफेर हुने

    आयात व्यापारीलाई सहजीकरण गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ । आयात व्यापार गर्ने व्यवसायीका लागि एजेन्सी दर्ता र धरौटीको नियम दोस्रोपटक संशोधन गर्न अर्थले सहमति दिएको हो । अर्थले करसम्बन्धी व्यवस्थामा केही हेरफेरको सुझावसहित मस्यौदा फिर्ता पठाएको उद्योग मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।…

  • अमेरिकामा ७७ वस्तु निर्यात गर्दा २६ प्रतिशतसम्म कर !

    अमेरिकामा ७७ वस्तु निर्यात गर्दा २६ प्रतिशतसम्म कर !

    अमेरिकाले नेपाललाई दिँदै आएको कर छुट सुविधा अन्त्य भएको छ । भूकम्पपछि सन् २०१५ यता अमेरिकाले सहयोगस्वरुप विभिन्न ७७ वस्तु आयातमा दिँदै आएको कर छुट सुविधा अन्त्य भएपछि नेपाली वस्तुले २६ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको हो । निर्यातकर्ताहरूले सुविधा निरन्तरताको लागि पहल गरे पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा…

  • दूरसञ्चारको लाइसेन्स नवीकरण गर्दा गुम्यो ३३ अर्ब राजस्व

    दूरसञ्चारको लाइसेन्स नवीकरण गर्दा गुम्यो ३३ अर्ब राजस्व

    सरकारले प्रचलित दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ को प्रावधान उल्लंघन गर्दै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) र एनसेलको लाइसेन्स पटक–पटक नवीकरण गरेको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार ऐनले तोकेको कानुनी प्रावधानविपरीत नवीकरण गर्दा सरकारले करिब ३३ अर्ब रुपैयाँ राजस्व गुमाएको हो ।दूरसञ्चार ऐन, २०५३…

  • यातायात कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

    यातायात कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन

    काँक्रेविहार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयका सिनियर डिभिजन…

  • सरकारले संकलन गर्यो चार खर्ब नौँ अर्ब रुपैयाँ राजश्व

    सरकारले संकलन गर्यो चार खर्ब नौँ अर्ब रुपैयाँ राजश्व

    चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ । अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको…

  • नेपालगन्ज भन्सारद्धारा सात अर्ब ६५ करोड राजस्व संकलन

    नेपालगन्ज भन्सारद्धारा सात अर्ब ६५ करोड राजस्व संकलन

    नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज भन्सारले चालु…

Scroll to Top