Banijya News

कर

गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र  व्यापारीबीच वीरगञ्जमा झडप

गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र व्यापारीबीच वीरगञ्जमा झडप

वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरमा राजस्व छलीको आशंकामा गोदाम छापा मार्न पुगेको सुरक्षाकर्मी र स्थानीय व्यापारीबीच आइतबार दिउँसो तीव्र झडप भएको छ […]

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए । कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार…


  • नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरे। बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच…

  • चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग

    चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग

    भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दावी गरेको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताएका हुन् । उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड…

  • ३४ कोलेनिका र २२ स्थानीय तहबाट करदाता सेवा सुरु

    ३४ कोलेनिका र २२ स्थानीय तहबाट करदाता सेवा सुरु

    सरकारले करदाताहरूको सहजताका लागि कर सेवा विस्तारलाई तीव्रता दिएको छ । अर्थ मन्त्रालय अन्तर्गत नयाँ सङ्गठन संरचना प्रस्ताव स्वीकृत गरेसँगै आन्तरिक राजश्वका ३६ वटा कार्यालय खारेज गरेका थिए । यी कार्यालय खारेज तथा मर्ज गरेर स्थानीय तहबाट सेवा दिन सुरु गरेको थियो । करदाता सेवा कार्यालयहरूबाट प्रवाह भइरहेका सेवाहरू मध्ये…

  • मोबाइल आयातबाट चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन

    मोबाइल आयातबाट चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन

    नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा मोबाइल आयातबाट राज्यले चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा २३ अर्ब २९ करोड रुपैयाँ भन्सार मूल्य बराबरका १२ लाख ५२ हजार वटा मोबाइल फोन आयात हुँदा कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। भन्सार…

  • बागमती प्रदेश सरकारद्धारा लक्ष्यको २५.८४ प्रतिशत राजस्व संकलन

    बागमती प्रदेश सरकारद्धारा लक्ष्यको २५.८४ प्रतिशत राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५.८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३०…

  • सरकारको कुल राजस्व संकलन लक्ष्यको ८१.१८ प्रतिशत मात्रै

    सरकारको कुल राजस्व संकलन लक्ष्यको ८१.१८ प्रतिशत मात्रै

    चालू आर्थिक वर्ष ०८२/८३ को पुस मसान्तसम्म (६ महिना) सरकारले कुल राजस्व संकलन लक्ष्यको ८१.१८ प्रतिशत मात्रै उठाएको छ । सरकारले यो अवधिमा सात खर्ब ११ अर्ब २० करोडको राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, अर्थ मन्त्रालयको तथ्यांकअनुसार पुससम्म पाँच खर्ब ७४ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत…

  • शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

    शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख…

  • भारतले खानेतेलमा भन्सार लगाउँदा नेपाली उद्योग मालामाल

    भारतले खानेतेलमा भन्सार लगाउँदा नेपाली उद्योग मालामाल

    गत वर्ष भारत सरकारले तेलमा लगाएको भन्सार दरका कारण नेपाली खानेतेल रिफाइनरी उद्योग मालामाल भएका छन् । भारत सरकारले सन् २०२४ को सेप्टेम्बरबाट लागू हुने गरी पाम, सोयाबिन र सूर्यमूखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको थियो । भारत सरकारले कच्चा र प्रशोधित खाद्य तेलमा भन्सार दर २० प्रतिशतले…

  • जलेश्वरको करदाता सेवा कार्यालय खारेज

    जलेश्वरको करदाता सेवा कार्यालय खारेज

    महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो । उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए ।

Scroll to Top