हेटौंडा उपमहानगरले उठायो २२ करोड ४५ लाख राजस्व
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए । चालु आवको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४…

