शरद् ऋतुमा ६३७ आरोहीले पाए १८ हिमाल चढ्ने अनुमति, २३ करोड ८५ लाख रोयल्टी प्राप्त
सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न १८ हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला रहेका छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार हिमाल आरोहणको अनुमति प्रदान गरेबापत विभागले १५ लाख ६८ हजार ७३४…

