Banijya News

अख्तियार

पतञ्जलि जग्गा प्रकरणमा ९३ प्रतिवादीविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

पतञ्जलि जग्गा प्रकरणमा ९३ प्रतिवादीविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा अन्तिम सुनुवाइको चरणमा पुगेको […]

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा हुने

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा हुने

विशेष अदालत काठमाडौंले पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा उपस्थित गराइएका कार्कीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश नारायणप्रसाद पौडेल तथा…


  • पूर्वप्रधानमन्त्रीका सचिवहरूको सम्पत्ति छानबिन गर्दै अख्तियार, अनुसन्धानमा को–को परे ?

    पूर्वप्रधानमन्त्रीका सचिवहरूको सम्पत्ति छानबिन गर्दै अख्तियार, अनुसन्धानमा को–को परे ?

    उच्च राजनीतिक नेतृत्वसँग निकट रहेर काम गरेका पूर्वस्वकीय सचिवहरूको सम्पत्ति र त्यसको स्रोतबारे अनुसन्धान अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन स्वकीय सचिव भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की तत्कालीन स्वकीय सचिव गंगा दाहालको परिवार परेको छ । आयोग उच्च स्रोतका अनुसार, उजुरी…

  • ६ माग पूरा नभएसम्म होर्मुज नखोल्ने इरानको अडान, वार्ता निर्णायक चरणमा

    ६ माग पूरा नभएसम्म होर्मुज नखोल्ने इरानको अडान, वार्ता निर्णायक चरणमा

    इरानले आफ्ना माग पूरा नभएसम्म होर्मुज जलडमरूमध्यमार्फत पानीजहाजको आवतजावत सहज रूपमा सञ्चालन नगर्ने स्पष्ट संकेत दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म जलडमरूमध्य नखोलिने बताएका हुन्। जोलगाद्रले अघि सारेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन ल्याउनुपर्ने, युद्धका कारण भएको क्षतिको…

  • अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

    अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

    विवादित पुष्ठभूमि भएका अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी आरोपमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरेको हो । गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा…

  • स्मार्ट टेलिकम घोटाला : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

    स्मार्ट टेलिकम घोटाला : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

    नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा ढिलाइ गरेर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वअध्यक्ष भण्डारीलाई ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट…

  • अख्तियारमा १७५ भ्रष्टाचारका मुद्दा, साढे २५ अर्बभन्दा बढी बिगो दाबी

    अख्तियारमा १७५ भ्रष्टाचारका मुद्दा, साढे २५ अर्बभन्दा बढी बिगो दाबी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा १७५ वटा भ्रष्टाचार मुद्दा दायर गर्दै २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५२४ रुपैयाँ ४० पैसा बिगो दाबी गरेको जनाएको छ । आयोगले आर्थिक वर्ष २०८२/८३ मा विशेष अदालतमा दर्ता गरेको बिगो रकम अघिल्लो वर्षको तुलनामा करिब चार गुणा बढी रहेको…

  • विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

    विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

    एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गरेको हो । पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र…

  • घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद

    घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद

    घुस लिएको आरोपमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे आठ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ रहेको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको अभियोगमा पौडेललाई कैद सजाय तोकेको हो । अदालतले घुस दिएको अभियोग लागेका व्यवसायी…

  • सुमार्गीको सम्पत्ति छानबिनमाथि रोक लगाउँदै सर्वोच्चको अन्तरिम आदेश

    सुमार्गीको सम्पत्ति छानबिनमाथि रोक लगाउँदै सर्वोच्चको अन्तरिम आदेश

    सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि अघि बढेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । वर्षौंदेखि आफूमाथि पटकपटक अनुसन्धान भइरहेको भन्दै सुमार्गीले अहिले फेरि सुरु भएको अनुसन्धान रोक्न माग गरेका थिए । त्यही निवेदनको सुनुवाईपछि सर्वोच्चले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गरेको हो । दुई…

Scroll to Top