विकास हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित हुने
विकास हाइड्रोपावर कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनी सञ्चालक समितिको बैठकले यही असोज २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा हुने भएको छ । सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश…

