Banijya News

समाचार

राष्ट्र बैंकद्वारा बैंकको लगानी व्यवस्थामा सहजता, ४५ दिनमै शेयर बिक्री गर्न सकिने

राष्ट्र बैंकद्वारा बैंकको लगानी व्यवस्थामा सहजता, ४५ दिनमै शेयर बिक्री गर्न सकिने

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी व्यवस्थामा संशोधन तथा परिमार्जन गरेको छ । […]

जलविद्युत् प्रवर्द्धकलाई प्रसारण लाइन निर्माणको बाटो खुल्दै

जलविद्युत् प्रवर्द्धकलाई प्रसारण लाइन निर्माणको बाटो खुल्दै

सरकारले निजी जलविद्युत् प्रवर्द्धकलाई आफ्‌नै प्रसारण लाइन निर्माण गर्न दिने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि निजी क्षेत्रले उठाउँदै आएको माग सम्बोधन गर्ने गरी सरकारले प्रसारण पूर्वाधार निर्माणमा प्रवर्द्धक कम्पनीलाई सहभागी गराउने तयारी गरेको हो । ऊर्जा मन्त्रालयसम्बद्ध स्रोतका अनुसार विद्युत् नियमन आयोगले सर्तसहित निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण…


  • मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

    मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच सहज कर्जा सुविधा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम…

  • शाखा घटे पनि सदस्य बढ्दै, लघुवित्तमा ६५ लाख नाघे आबद्धता

    शाखा घटे पनि सदस्य बढ्दै, लघुवित्तमा ६५ लाख नाघे आबद्धता

    नेपालमा लघुवित्त वित्तीय संस्थाका भौतिक शाखा संख्या घट्दै गए पनि सदस्य संख्या भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य संख्या ६५ लाख ३० हजार पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म लघुवित्तमा ६२ लाख…

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

    साताको अन्तिम कारोबार दिन आज विहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आज शेयर बजार ११.७७ अंकले बढेर बन्द भएको हो । नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५…

  • सिटिजन्स बैंक र इसेवाको सहकार्यमा स्वावलम्बन कर्जा योजना

    सिटिजन्स बैंक र इसेवाको सहकार्यमा स्वावलम्बन कर्जा योजना

    काठमाडौंमा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सार्वजनिक गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो । नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी झन्झट तथा बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने बाध्यतालाई कम गर्दै डिजिटल…

  • नेपाली अटो बजारमा ईभीको छलाङ, दुई महिनामै ६ हजारभन्दा बढी विद्युतीय गाडी आयात

    नेपाली अटो बजारमा ईभीको छलाङ, दुई महिनामै ६ हजारभन्दा बढी विद्युतीय गाडी आयात

    नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपाल भित्रिएका कुल कार, जीप तथा भ्यानमध्ये करिब ८३ प्रतिशत विद्युतीय सवारी रहेका छन् । भन्सार विभागको सञ्चित वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार, साउन र…

  • दुई महिनामै १० अर्बको मोबाइल आयात, स्मार्टफोनको हिस्सा साढे ९६ प्रतिशत

    दुई महिनामै १० अर्बको मोबाइल आयात, स्मार्टफोनको हिस्सा साढे ९६ प्रतिशत

    नेपालमा मोबाइल फोनको आयात उच्च दरमा हुने गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १० अर्ब ८ करोड १५ लाख रुपैयाँ बराबरका ८ लाख ६ हजार ६० थान मोबाइल फोन आयात भएका छन् । भन्सार विभागको सञ्चित वैदेशिक व्यापार तथ्यांकअनुसार, चालु आवको साउन र भदौमा मात्रै…

  • सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशतभन्दा बढी पुगेको हो । कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋणतर्फ १३…

  • बाढीको असरले नेपालको आर्थिक वृद्धिदरमा दबाब पर्न सक्ने एडीबीको प्रक्षेपण

    बाढीको असरले नेपालको आर्थिक वृद्धिदरमा दबाब पर्न सक्ने एडीबीको प्रक्षेपण

    एशियाली विकास बैंक (एडीबी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको आर्थिक वृद्धिदरमा दबाब पर्ने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार सार्वजनिक गरेको ‘एशियन डेभलपमेन्ट आउटलुक’ मा बाढी तथा अन्य बाह्य कारणले आर्थिक गतिविधिमा असर पर्ने उल्लेख गरेको हो । एडीबीका अनुसार सन् २०२७ मा नेपालको आर्थिक…

  • प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया शुरु

    प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया शुरु

    सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । विहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्य योजना र उनीहरूविरुद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनुवाइ प्रक्रियालाई दशैँअगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको हो । समितिका सभापति वोधनारायण श्रेष्ठका…

  • हिमालय एयरलाइन्सद्वारा काठमाडौं–सांघाई सीधा उडान पुनः सुरु हुने

    हिमालय एयरलाइन्सद्वारा काठमाडौं–सांघाई सीधा उडान पुनः सुरु हुने

    हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित सीधा उडान सुरु गर्ने घोषणा गरेको हो । उडान पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान सञ्चालन गर्ने…

Scroll to Top