ग्लोबल आइएमई बैंकद्वारा २०औं वार्षिक साधारणसभा आह्वान र लाभांश प्रस्ताव
स्थापनाको दुई दशक पार गरेको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी १६ असोजमा आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको छ। दुई दशक लामो व्यावसायिक यात्रामा सेवा सञ्जाल, ग्राहक आधार र डिजिटल क्षमतामा उल्लेख्य विस्तार गर्न सफल बैंकले यस पटक सेयरधनीहरूलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ, जुन साधारणसभाले अनुमोदन…

