भोटेकोशी बाढीपछि कोरलानाकातर्फ मोडियो चीन व्यापार
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल–चीन व्यापारको ठूलो हिस्सा कोरलानाकातर्फ मोडिँदा मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलन उल्लेख्य बढेको छ । भन्सार कार्यालयले २० दिनमै २ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द हुँदा त्यहाँबाट आउने अधिकांश मालवस्तु तथा विद्युतीय…

