Banijya News

समाचार

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २५ अर्ब नाघ्यो

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २५ अर्ब नाघ्यो

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ […]

भोटेकोशी बाढीपछि स्थानीय तहको आठ बुँदे माग, राहतमा स्थानीय सरकारलाई नेतृत्व दिन आग्रह

भोटेकोशी बाढीपछि स्थानीय तहको आठ बुँदे माग, राहतमा स्थानीय सरकारलाई नेतृत्व दिन आग्रह

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट व्यवस्थापनका लागि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सरकारसमक्ष आठ बुँदे मागसहित संयुक्त अपिल जारी गरेका छन् । भदौ १० गते आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै संस्थाले उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन…


  • Default Image

    भोटेकोशी विपद् प्रभावितका लागि OWG को २,२६,३३२ आर्थिक सहयोग प्रदान

    रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएको विपद्पछि प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले Organic World Group Pvt. Ltd. (OWG) ले नेपाल सरकारलाई रु. २,२६,३३२ आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले विपद्को कठिन घडीमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। नेपालको उद्योग, उत्पादन…

  • दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुञ्चेमा

    दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुञ्चेमा

    गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ । बाढीका कारण प्रभावित बनेका क्षेत्रमा हराइरहेकाको खोजी तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आएको टोलीले आज मंगलबारदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ । टोलीले भोटेकोशी…

  • निर्जीवन बीमाको लगानी घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा

    निर्जीवन बीमाको लगानी घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा

    सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कुल ७७ अर्ब ९६ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यी कम्पनीहरूको कुल लगानी ७९ अर्ब ९३ करोड ९५ लाख रुपैयाँ रहेको थियो । यसअनुसार एक वर्षको…

  • भोटेकोशी बाढी : सरकारलाई जवाफदेहिता निगरानी समितिको १६ बुँदे सुझाव

    भोटेकोशी बाढी : सरकारलाई जवाफदेहिता निगरानी समितिको १६ बुँदे सुझाव

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट व्यवस्थापनका क्रममा देखिएका कमजोरी सुधार गर्न ‘जवाफदेहिता निगरानी समिति’ले सरकारलाई १६ बुँदे ठोस सुझाव दिएको छ । समितिले खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा देखिएका समस्या औँल्याउँदै विपद् व्यवस्थापनमा सरकारलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेको हो । समितिले मंगलबार विज्ञप्ति जारी…

  • जनउत्थान लघुवित्तद्वारा बाढीपीडितका लागि चार लाख सहयोग

    जनउत्थान लघुवित्तद्वारा बाढीपीडितका लागि चार लाख सहयोग

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ४ लाख आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मानबहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल सरकार महिला,…

  • नेपाल बीमा प्राधिकरणद्वारा विपद् कोषमा १० करोड हस्तान्तरण

    नेपाल बीमा प्राधिकरणद्वारा विपद् कोषमा १० करोड हस्तान्तरण

    नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित जनताको राहतस्वरुप प्रधानमन्त्री विपद् कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । विपद्मा परेका जनताको उद्धार, राहत तथा पुननिर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सो…

  • आईसीएफसी फाइनान्सद्वारा साढे १० प्रतिशत लाभांश घोषणा

    आईसीएफसी फाइनान्सद्वारा साढे १० प्रतिशत लाभांश घोषणा

    आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई साढे १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । फाइनान्सको भदौ १६ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको ३७२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि…

  • सिंहदरबारमा राहतको चेक थुप्रिँदा रसुवाका पीडितको चुल्हो बल्नै मुस्किल

    सिंहदरबारमा राहतको चेक थुप्रिँदा रसुवाका पीडितको चुल्हो बल्नै मुस्किल

    रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढीबाट घर, सडक, पुल, विद्युत् आयोजना तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि धेरै परिवार विस्थापित भएका छन् । कतिपय प्रभावित परिवार अझै त्रिपाल तथा अस्थायी आश्रयस्थलमा बस्न बाध्य छन् । राजधानीको सिंहदरबारस्थित अर्थ…

  • बाढीको वितण्डा : एउटै घरमा भेटियो चौबीस शव

    बाढीको वितण्डा : एउटै घरमा भेटियो चौबीस शव

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताए । बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३…

Scroll to Top