Banijya News

समाचार

पूर्वाधार विकासका लागि पन्ध्र वर्षे मास्टर प्लान आवश्यक : परिसंघ अध्यक्ष पाण्डे

पूर्वाधार विकासका लागि पन्ध्र वर्षे मास्टर प्लान आवश्यक : परिसंघ अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १० देखि १५ वर्षको समग्र मास्टर प्लान आवश्यक […]

मौद्रिक नीति अब साउन १ गते सार्वजनिक गर्ने तयारी

मौद्रिक नीति अब साउन १ गते सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने गरी आवश्यक तयारी अघि बढाएको छ । बजेट सार्वजनिक गर्ने समय निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका लागि पनि निश्चित मिति तोक्ने सहमति प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा जुटेको हो । समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन,…


  • दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

    दशैंअघि लाभांश वितरण गर्ने लक्ष्यसहित आधा दर्जन बैंक पुगे राष्ट्र बैंक

    गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न ६ वटा बैंकहरुले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति (प्रिएप्रुभल) मागेका छन् । बाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकहरूले लाभांश वितरण प्रक्रिया अघि बढाएका हुन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकले लाभांश…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार घटेर ३ अर्ब २३ करोड

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार घटेर ३ अर्ब २३ करोड

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.१३ अंक घटेर २५९९.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक घटेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेका…

  • चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

    चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

    नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका…

  • नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला

    नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला

    नागढुङ्गा सुरुङमार्ग निजी सवारीसाधनका लागि खुला गरिएको छ । सोमबारदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत चारपाङ्ग्रे निजी सवारीलाई सुरुङमार्ग हुँदै आवतजावत गर्न अनुमति दिइएको हो । करिब एक महिनाअघि उद्घाटन गरिएको सुरुङमार्ग आजदेखि निजी सवारीका लागि निःशुल्क सञ्चालनमा ल्याइएको नागढुङ्गा आयोजनाका डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए…

  • साउन महिनामा वाणिज्य बैंकको निक्षेप २१ अर्बबढीले घट्यो, कुनको कति ?

    साउन महिनामा वाणिज्य बैंकको निक्षेप २१ अर्बबढीले घट्यो, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको निक्षेप संकलनमा कमी आएको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप २१ अर्ब ६३ करोड रुपैयाँले घटेको हो । बैंकिङ प्रणालीमा निक्षेप घट्दा बैंकहरूको स्रोत परिचालनमा समेत दबाब देखिएको छ । साउन मसान्तसम्म २० वाणिज्य बैंकले…

  • काबेली हाइड्रोले १६.३२ प्रतिशत लाभांश दिने

    काबेली हाइड्रोले १६.३२ प्रतिशत लाभांश दिने

    आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समिति बैठकले करसमेत गरी उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण…

  • लघुवित्तलाई उत्पादनशील बनाउँदै पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाको जोड

    लघुवित्तलाई उत्पादनशील बनाउँदै पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाको जोड

    लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौती समाधान गर्दै यसको मूल उद्देश्यअनुसार पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित हुनुपर्ने लघुवित्त क्षेत्र पछिल्लो समय संस्थागत सुशासन, दोहोरो कर्जा, स्रोत व्यवस्थापन, नियमन र यसको पहिचानसम्बन्धी विवादका कारण चुनौतीमा परेको उनीहरूको भनाइ छ । नीति रिसर्च…

  • चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइको केन्द्र बनाइने

    चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइको केन्द्र बनाइने

    सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन वृद्धि गर्ने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका बेला सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि,…

  • सनराइज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

    सनराइज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

    लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्वीटि फण्डले नगद लाभांश वितरण गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश दिने भएको हो । लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५…

  • सानिमा ग्रोथ फण्डले पाँच प्रतिशत लाभांश दिने

    सानिमा ग्रोथ फण्डले पाँच प्रतिशत लाभांश दिने

    सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड…

Scroll to Top