Banijya News

समाचार

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ प्रस्थान

मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह मुक्तिनाथ दर्शन तथा पारिवारिक भ्रमण सम्पन्न गरी आइतबार काठमाडौँका लागि प्रस्थान गरेका छन्। परिवारका सदस्यसहित शनिबार मुस्ताङ […]

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरिएको थियो । तर, ३५ दिनको समयसीमासम्म शेयरधनीबाट कुनै पनि…


  • नेपालमा विद्युतीय सवारीको बजार हिस्सा ७० प्रतिशत नजिक

    नेपालमा विद्युतीय सवारीको बजार हिस्सा ७० प्रतिशत नजिक

    नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको उपस्थिति तीव्र रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिएका चारपांग्रे सवारीसाधनमध्ये विद्युतीय गाडीको हिस्सा झन्डै ७० प्रतिशत पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार, साउनमा नेपालमा ६८९ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । ती सवारी आयातमा…

  • पीपीएको मापदण्ड बनाउन नयाँ उपसमिति, पुराना निर्णयमाथि उठ्यो प्रश्न

    पीपीएको मापदण्ड बनाउन नयाँ उपसमिति, पुराना निर्णयमाथि उठ्यो प्रश्न

    नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) का लागि नयाँ मापदण्ड तय गर्न पुनः उपसमिति गठन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बिहीबार बसेको बैठकले सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई सात दिनभित्र पीपीएका लागि आवश्यक मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस…

  • नाफा बढे पनि अधिकांश फाइनान्स कम्पनीको लाभांश क्षमता ऋणात्मक

    नाफा बढे पनि अधिकांश फाइनान्स कम्पनीको लाभांश क्षमता ऋणात्मक

    गत आर्थिक वर्ष २०८२/८३ मा फाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार देखिए पनि अधिकांश कम्पनीको लाभांश क्षमता भने कमजोर देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म १४ फाइनान्स कम्पनीले समग्रमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४४.६६ प्रतिशत बढी हो…

  • पूर्वी नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

    नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । गत आवमा विभिन्न मुलुकबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर…

  • डीडीसीको चिज अब डोल्पामा उत्पादन हुने

    डीडीसीको चिज अब डोल्पामा उत्पादन हुने

    डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ। गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ। जगदुल्ला गाउँपालिका–४ मा रहेको भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि भएको सम्झौताअनुसार डिडीसीले याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग…

  • बलात्कारपछि हत्या भएकी बालिका गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

    बलात्कारपछि हत्या भएकी बालिका गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

    बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य आपराधिक घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका साथै पीडित परिवारका माग सम्बोधन गर्ने विषयमा सरकार र परिवारबीच सहमति जुटेको हो। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा सरकारका…

  • २६ वर्षपछि पुनर्जीवनको तयारीमा हेटौँडा कपडा उद्योग, पुराना मेसिनबाट परीक्षण उत्पादन

    २६ वर्षपछि पुनर्जीवनको तयारीमा हेटौँडा कपडा उद्योग, पुराना मेसिनबाट परीक्षण उत्पादन

    चीन सरकारको सहयोगमा २०३२ सालमा निर्माण सुरु भई २०३५ सालबाट उत्पादन थालेको हेटौँडा कपडा उद्योग २६ वर्षपछि पुनः सञ्चालनको तयारीमा पुगेको छ। लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनर्जीवन दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाली सेनाले सहकार्य गर्दै परीक्षण उत्पादन सुरु गरेका छन्। २० करोड रुपैयाँ लागतमा स्थापना भएको…

  • ‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

    ‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् । आज डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा उनले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताए । आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर…

  • प्रधानमन्त्री बालेनसँग अस्तामवासीले मागे पानी, बाटो र कडा कानुन

    प्रधानमन्त्री बालेनसँग अस्तामवासीले मागे पानी, बाटो र कडा कानुन

    पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृंखलाले घेरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार (भदौ ५) एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुसी र कौतूहल छायो भने अर्कोतर्फ वर्षौंदेखि थाती रहेका आधारभूत समस्या देशको कार्यकारी प्रमुखसमक्ष सुनाउने व्यग्र उत्कण्ठा देखियो । शुक्रबार…

  • अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

    अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

    भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ…

Scroll to Top