Banijya News

समाचार

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्न निर्देशन

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्न निर्देशन

बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र कालोबजारीप्रति राष्ट्रिय सभाले गम्भीर चासो व्यक्त गर्दै सरकारलाई […]

इन्टरनेट कम्पनीमाथि कडाइ, बक्यौता चुक्ता गर्न सरकारको निर्देशन

इन्टरनेट कम्पनीमाथि कडाइ, बक्यौता चुक्ता गर्न सरकारको निर्देशन

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको वर्षौंदेखिको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष सम्बन्धी बक्यौता विवाद समाधानको प्रक्रिया अघि बढाइएको छ । बक्यौता रकम, कर निर्धारण र अनुमतिपत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो…


  • इनड्राइभ चालकहरूको आन्दोलन, भाडा दर कम र कमिसन बढी भएको गुनासो

    इनड्राइभ चालकहरूको आन्दोलन, भाडा दर कम र कमिसन बढी भएको गुनासो

    नेपालमा लोकप्रिय राइड सेयरिङ कम्पनी ‘इनड्राइभ’सँग आबद्ध चालकहरूले बुधबार ललितपुरको कुपण्डोलस्थित कम्पनीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । कम्पनीले चालकहरूमाथि श्रम शोषण गरेको, अत्यधिक कमिसन लिएको र बजारको महँगीअनुसार भाडा दर कायम नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । बुधबार बिहानैदेखि सयौँको संख्यामा भेला भएका चालकहरूले इन्ड्राइभ कार्यालयको गेटमा…

  • नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

    नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

    सेयबजार आज सामान्य अंकले बढेर बन्द भएको छ । हिजो मंगगलबार घटेर बन्द भएको नेप्से आज बुधबार ०.१८ प्रतिशत अर्थात् ४.७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ । यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४६.३७ विन्दुमा झरेको छ । यस दिन फ्‌लोट…

  • ग्यास अभावको गुनासो सम्बोधन गर्न क्विक रेस्पोन्स टिम गठन

    ग्यास अभावको गुनासो सम्बोधन गर्न क्विक रेस्पोन्स टिम गठन

    नेपाल आयल निगमले देशभर एलपीजी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टिम गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ । ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्ने उद्देश्यले उद्योग मन्त्रालय, नेपाल आयल…

  • लक्ष्मी सनराइजको ‘एलएस होराईजन १२’ फण्ड सूचीकृत

    लक्ष्मी सनराइजको ‘एलएस होराईजन १२’ फण्ड सूचीकृत

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको म्युचुअल फण्ड सूचीकृत भएको छ । क्यापिटलको ‘एलएस होराइजन १२’ नामक फण्ड आज सूचीकृत भएको हो । प्रतिइकाई अंकित तथा चुक्तामूल्य १० रुपैयाँ कायम भएको १५ करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । योसँगै उक्त फण्ड भोलि अर्थात् साउन २१ गतेदेखि नै…

  • नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकलाई विशेष छुट दिने

    नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकलाई विशेष छुट दिने

    नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको जनाएको छ । कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको…

  • आजको मन्त्रिपरिषद् बैठकबाट के–के निर्णय भए ?

    आजको मन्त्रिपरिषद् बैठकबाट के–के निर्णय भए ?

    नेपाल सरकार मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावअनुसार तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ । यसैगरी, लगानी बोर्डको…

  • राष्ट्रिय कृषि नीति २०८३ : आधुनिक कृषि र खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य

    राष्ट्रिय कृषि नीति २०८३ : आधुनिक कृषि र खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य

    सरकारले २२ वर्ष पुरानो नीतिलाई विस्थापित गर्दै ‘राष्ट्रिय कृषि नीति, २०८३’ जारी गरेको छ । मन्त्रिपरिषद्को असार २४ को निर्णयबाट स्वीकृत यस नीतिले पहिलेको ‘राष्ट्रिय कृषि नीति, २०६१’ लाई औपचारिक रूपमा विस्थापित गरेको छ । कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण र खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषि, वन तथा पर्यावरण मन्त्रालयले ल्याएको…

  • एक महिनामै जीवन बीमा व्यवसायमा थपियो १० अर्ब १६ करोड, कसले कति बढाए ?

    एक महिनामै जीवन बीमा व्यवसायमा थपियो १० अर्ब १६ करोड, कसले कति बढाए ?

    जीवन बीमा कम्पनीहरुले गत असार महिनामा मात्रै १० अर्ब १६ करोडभन्दा बढी नयाँ व्यापार बढाउन सफल भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै ५ लाख ८२ हजार ४०७ वटा नयाँ बीमा पोलिसी बिक्री गरेर १० अर्ब १६ करोड ८४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल…

  • नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

    नेपाल बैंक लिमिटेडका ग्राहक र कार्यरत कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।नेपाल बैंक र र काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएसँगै यस्तो छुट पाउने भएका हुन् । दुई संस्थाबीच भएको सम्झौताअनुसार…

  • पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

    पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

    तीन वाणिज्य बैंकले पाँच वर्षको पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसआईबी बैंकले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन आउन आग्रह गरेका हुन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०६६/६७ देखि २०७६/७७ सम्म ५ वर्षको नगद लाभांश बुझिलिन आउन…

Scroll to Top