Banijya News

समाचार

एक महिनामै जीवन बीमा व्यवसायमा थपियो १० अर्ब १६ करोड, कसले कति बढाए ?

एक महिनामै जीवन बीमा व्यवसायमा थपियो १० अर्ब १६ करोड, कसले कति बढाए ?

जीवन बीमा कम्पनीहरुले गत असार महिनामा मात्रै १० अर्ब १६ करोडभन्दा बढी नयाँ व्यापार बढाउन सफल भएका छन् । गत […]

पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

तीन वाणिज्य बैंकले पाँच वर्षको पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसआईबी बैंकले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन आउन आग्रह गरेका हुन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०६६/६७ देखि २०७६/७७ सम्म ५ वर्षको नगद लाभांश बुझिलिन आउन…


  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण

    नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण

    नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नियुक्तिपछि उनले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन्। सरकारले परिषद्को नेतृत्व चयनका लागि खुला आवेदनमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको थियो। सोही प्रक्रियाअन्तर्गत…

  • सम्झौता उल्लंघन गरेको आशंकामा उद्योगलाई सात दिनको अल्टिमेटम, बालाजु औद्योगिक क्षेत्रले बढायो कडाइ

    सम्झौता उल्लंघन गरेको आशंकामा उद्योगलाई सात दिनको अल्टिमेटम, बालाजु औद्योगिक क्षेत्रले बढायो कडाइ

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको सम्झौता कार्यान्वयनमा कडाइ सुरु भएको छ। सोही अभियानअन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बालाजु शाखाले कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा.लि.लाई सात दिनभित्र छलफलमा उपस्थित हुन औपचारिक पत्राचार गरेको छ। शाखा कार्यालयका अनुसार कम्पनीले उद्योग स्थापना गर्दा गरिएको सम्झौताका विभिन्न सर्त…

  • १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राख्न सात दिने चेतावनी

    १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राख्न सात दिने चेतावनी

    ठेक्का सम्झौताअनुसार काम नगर्ने र कार्यसम्पादनमा लापरवाही गर्ने १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरू कालो सूचीमा पर्ने भएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार साउन २० गते एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको हो । सार्वजनिक खरिद नियमावली,…

  • महालक्ष्मी विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

    महालक्ष्मी विकास बैंकको नाफा र ईपीएस दुवै बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

    महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्‌नो नाफा ४८.४६ प्रतिशतले बढाएको छ । बैंकले समीक्षा अवधिसम्म ६२ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अघिल्लो आवमा ४२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज…

  • राष्ट्र बैंक सञ्चालक समितिमा महिला प्रतिनिधित्व अनिवार्य बनाइने, संशोधन विधेयकमा सहमति

    राष्ट्र बैंक सञ्चालक समितिमा महिला प्रतिनिधित्व अनिवार्य बनाइने, संशोधन विधेयकमा सहमति

    नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालक समितिमा कम्तीमा एक जना महिला सदस्य अनिवार्य रहने कानुनी व्यवस्था गर्ने विषयमा संसदीय सहमति जुटेको छ। संघीय संसदअन्तर्गतको अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उक्त प्रावधानलाई विधेयकमा समावेश गर्ने सहमति गरेको…

  • बजारमा सुधारको तयारीमा सेबोन, मार्जिन लेन्डिङदेखि शर्ट सेलिङसम्म कार्यान्वयन गर्न समिति

    बजारमा सुधारको तयारीमा सेबोन, मार्जिन लेन्डिङदेखि शर्ट सेलिङसम्म कार्यान्वयन गर्न समिति

    नेपालको पुँजी बजारलाई थप आधुनिक, प्रतिस्पर्धी र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजार सुधारका लागि महत्वपूर्ण कदम अघि बढाएको छ। बोर्डले धितोपत्र कारोबारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्दै नयाँ सेवाहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्न समन्वय तथा सहजीकरण समिति गठन गरेको जनाएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्य…

  • Default Image

    ग्लोबल आइएमईको नाफा २२.६७ प्रतिशत बढेर ६ अर्ब २२ करोड रुपैयाँ नाघ्यो, कस्तो छ वित्तीय अवस्था ?

    मुलुकको अग्रणी वाणिज्य बैंकमध्ये एक ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ (अन्तिम त्रैमाससम्म) उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफादेखि सञ्चालन मुनाफा, प्रतिसेयर आम्दानी (ईपीएस) तथा वितरणयोग्य मुनाफासम्मका अधिकांश सूचकमा सशक्त वृद्धि देखिएको छ। यद्यपि, खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट…

  • बस्दै मन्त्रिपरिषद् बैठक, सरकारका नीतिगत एजेन्डादेखि समसामयिक विषयसम्म छलफल हुने

    बस्दै मन्त्रिपरिषद् बैठक, सरकारका नीतिगत एजेन्डादेखि समसामयिक विषयसम्म छलफल हुने

    प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेका लागि तय गरिएको बैठकमा सरकारका नियमित प्रशासनिक कार्य, समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रम तथा विभिन्न नीतिगत प्रस्तावमाथि व्यापक छलफल हुने तयारी गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकको…

Scroll to Top