Banijya News

अर्थनीति

निर्यात दोब्बरले बढ्यो तर व्यापार घाटा डेढ खर्ब नजिक

निर्यात दोब्बरले बढ्यो तर व्यापार घाटा डेढ खर्ब नजिक

चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापारमा निर्याततर्फ उल्लेख्य सुधार देखिए पनि व्यापार घाटा भने थप फराकिलो भएको छ […]

कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

कमजोर डलर र अमेरिकी नीतिगत निर्णयको प्रभाव, सुन–चाँदीको मूल्यमा उल्लेख्य उछाल

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः तीव्र गतिमा बढेको छ। अमेरिकी डलर कमजोर बन्दै जानु र अमेरिकी ट्रेजरी विभागले सरकारी ऋणपत्र (बोण्ड) पुनः खरिद कार्यक्रम विस्तार गर्ने संकेत दिनुले लगानीकर्ताको ध्यान सुरक्षित सम्पत्तितर्फ मोडिएको छ। यही कारण सुन तथा अन्य बहुमूल्य धातुको माग बढ्दा मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो। शुक्रबार कारोबार…


  • एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई भ्याइनभ्याइ

    एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई भ्याइनभ्याइ

    एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् । चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही…

  • बैंकको धितो अधिकारमाथि प्रश्न उठे कर्जा लगानी नै प्रभावित हुन सक्ने सिबिफिनको चेतावनी

    बैंकको धितो अधिकारमाथि प्रश्न उठे कर्जा लगानी नै प्रभावित हुन सक्ने सिबिफिनको चेतावनी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियालाई लिएर बैंकका नेतृत्वदायी व्यक्तिहरूमाथि अनुसन्धान तथा मुद्दा दायर गरिएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर आपत्ति जनाएको छ । सिबिफिनले प्रचलित बैंकिङ ऐन तथा कानूनअनुसार गरिएको नियमित व्यावसायिक कार्यलाई आपराधिक रंग दिने प्रयास भएको भन्दै यसप्रति ध्यानाकर्षण…

  • राष्ट्र बैंकमार्फत पीटुपी लेन्डिङ चालु आर्थिक वर्षमै लागू गर्ने सरकारको तयारी

    राष्ट्र बैंकमार्फत पीटुपी लेन्डिङ चालु आर्थिक वर्षमै लागू गर्ने सरकारको तयारी

    अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । विहीबार अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा थप छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताएका हुन् । उनले सरकार अहिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केन्द्रित…

  • विद्युत्‌मा कर बढाउने निर्णयले उत्पादन लागत बढाउने अध्यक्ष मल्लको टिप्पणी

    विद्युत्‌मा कर बढाउने निर्णयले उत्पादन लागत बढाउने अध्यक्ष मल्लको टिप्पणी

    नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युत्‌माथि लगाइएको कर नीतिमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । वर्षायाममा पर्याप्त विद्युत् उत्पादन भइरहेको अवस्थामा जनतालाई थप आर्थिक भार पर्ने गरी विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय जनतामुखी नभएको उनको टिप्पणी छ । मल्लले घरेलु, व्यावसायिक तथा औद्योगिक उपभोक्ताले…

  • शेयर लगानीमा सम्पत्तिको स्रोत खुलाउन अख्तियारको प्रस्ताव

    शेयर लगानीमा सम्पत्तिको स्रोत खुलाउन अख्तियारको प्रस्ताव

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निश्चित रकमभन्दा माथिको शेयर लगानी गर्दा सम्पत्तिको स्रोत पुष्टि गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सेयर बजारलाई सम्पत्ति शुद्धीकरणका लागि प्रयोग हुनसक्ने जोखिम औंल्याउँदै आयोगले निश्चित रकमभन्दा माथिको सेयर लगानीमा सम्पत्तिको स्रोत पुष्टि गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको हो । आयोगले आफ्नो आर्थिक…

  • मार्जिन ऋण कारोबार नियमन गर्न सेबोनले ल्यायो नयाँ मस्यौदा

    मार्जिन ऋण कारोबार नियमन गर्न सेबोनले ल्यायो नयाँ मस्यौदा

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित र नियमन गर्न ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालासँग रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको हो । प्राप्त सुझाव अध्ययन गरी नियमावलीलाई अन्तिम रूप दिइने सेबोनले जनाएको छ । धितोपत्र बजारमा ऋणमार्फत हुने सेयर…

  • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको समयसीमा पुनरावलोकन, पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको समयसीमा पुनरावलोकन, पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य

    सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयनलाई तीव्रता दिँदै अधिकांश आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ । आयोजनामा विगतमा निर्माण व्यवसायीको ढिलाइ तथा कार्यक्षेत्र (स्कोप) विस्तारका कारण समयसीमा प्रभावित हुँदै आएको भन्दै सरकारले अब मापनयोग्य लक्ष्य, जिम्मेवार अधिकारी र निश्चित समयसीमासहितको कार्ययोजना बनाएर काम अघि बढाउने भएको…

  • खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

    खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

    सरकारले चामल, दाल, गेडागुडीजस्ता खाद्यान्न खुला रूपमा बिक्री गर्न नपाइने व्यवस्था गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर कायम गर्नुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षा र बजारमा हुने मिसावट नियन्त्रण गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था अघि सारेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को…

  • विदेशी लगानीमा आईसीटीको दबदबा, पर्यटनमा मात्र ४३ प्रतिशत लगानी प्रतिबद्धता

    विदेशी लगानीमा आईसीटीको दबदबा, पर्यटनमा मात्र ४३ प्रतिशत लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । परियोजनाको संख्याका आधारमा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्र विदेशी लगानीकर्ताको प्रमुख रोजाइमा…

  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    नेपालकै ठूलो खुद्रा व्यापार चेनका रूपमा परिचित भाटभटेनी सुपरस्टोरले आफ्नो सेवा विस्तार गर्दै चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था सुरु गरेको छ। कम्पनीले भक्तपुरको राधेराधेस्थित आफ्नो सुपरस्टोरलाई आजदेखि २४ घण्टा खुला राख्ने निर्णय गरेको हो। भाटभटेनीका अनुसार चौबिसै घण्टा स्टोर सञ्चालन गर्नुको मुख्य उद्देश्य उपभोक्तालाई आफ्नो अनुकूल समयमा सहज रूपमा किनमेल…

Scroll to Top