Banijya News

समाचार

नक्कली शैक्षिक प्रमाणपत्रबाट पदोन्नति लिएको आरोपमा अनुसन्धान विभागका प्रमुख अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रबाट पदोन्नति लिएको आरोपमा अनुसन्धान विभागका प्रमुख अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा तथा सरकारी सेवा सुविधा […]

राजनीतिक नेतृत्वको टोलीसँग मात्रै वार्ता गर्ने डा. केसीको अडान, सरकारी टोली फर्कियो

राजनीतिक नेतृत्वको टोलीसँग मात्रै वार्ता गर्ने डा. केसीको अडान, सरकारी टोली फर्कियो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सरकारद्वारा वार्ताका लागि पठाइएको टोलीसँग छलफल गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई आफ्ना पूर्वसर्त र अडान सुनाउँदै उनले फिर्ता पठाएका हुन्। डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग…


  • एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौँ-विराटनगर भिड्दै

    एनपीएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौँ-विराटनगर भिड्दै

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्दा दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्। आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा राम्रो लयमा देखिएको लुम्बिनी लगातार आफ्नो प्रभाव…

  • कति छ विदेशी मुद्राको विनिमय दर ?

    कति छ विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो। आज युरो १ को…

  • निक्षेप तथा कर्जा सुरक्षण कोषकाे सिईओमा पिताम्बर भण्डारी नियुक्त

    निक्षेप तथा कर्जा सुरक्षण कोषकाे सिईओमा पिताम्बर भण्डारी नियुक्त

    निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बुधबार बसेकाे मन्त्रीपरिषदले निक्षेप तथा कर्जा सुरक्षण कोषकाे कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको हाे। अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो। बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान…

  • नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

    नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

    सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले उनलाई चार वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरेको छ । नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले…

  • बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

    बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयदेखि नेतृत्वविहीन रहेको बीमा क्षेत्रको नियामक निकायले नयाँ अध्यक्ष पाएसँगै प्राधिकरणको नेतृत्वको अन्योलसमेत…

  • साइबर आक्रमणबाट सेयर बजार जोगाउन धितोपत्र बोर्डको नयाँ आईटी नीति लागू

    साइबर आक्रमणबाट सेयर बजार जोगाउन धितोपत्र बोर्डको नयाँ आईटी नीति लागू

    नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा साइबर सुरक्षालाई मजबुत बनाउँदै सूचना प्रविधि प्रणालीलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नयाँ सूचना प्रविधि (आईटी) नीति लागू गरेको छ। सेयर बजारको कारोबार, राफसाफ तथा फस्र्यौट प्रणाली र तथ्याङ्क सुरक्षामा देखिन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बोर्डले बुधबारदेखि नीति कार्यान्वयनमा ल्याएको हो। यसअघि डेटा सेन्टरमा…

  • गृहमन्त्री गुरुङद्वारा नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

    गृहमन्त्री गुरुङद्वारा नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

    नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले आईजीपी केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यससँगै केसीले औपचारिक रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढाएका छन्। आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा यसपटक नयाँ अभ्याससमेत…

Scroll to Top