Banijya News

अर्थनीति

सहकारीले मनपरी ब्याज र शुल्क लिन नपाउने, ऋणको ब्याजदर १३ प्रतिशतमा सीमित

सहकारीले मनपरी ब्याज र शुल्क लिन नपाउने, ऋणको ब्याजदर १३ प्रतिशतमा सीमित

सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रदान गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । संघीय सरकारअन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले […]

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन सर्वसम्मत पारित

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन सर्वसम्मत पारित

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बैठकमा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । विधेयकमाथि समितिका…


  • जोखिम लिने र निगरानी गर्ने जिम्मेवारी छुट्टाछुट्टै राख्न राष्ट्र बैंकको निर्देशन

    जोखिम लिने र निगरानी गर्ने जिम्मेवारी छुट्टाछुट्टै राख्न राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई थप स्वतन्त्र, व्यावसायिक र प्रभावकारी बनाउन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स फर लाइसेन्सड ‘ए’, ‘बी’ एन्ड ‘सी’ क्लास बैंक्‌स एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स, २०२६’ ले जोखिम लिने र त्यस्तो जोखिमको निगरानी तथा मूल्यांकन गर्ने…

  • सरकारी निकायले ठेक्का सम्झौता आफूअनुकूल बदल्न नपाउने सर्वोच्चको फैसला

    सरकारी निकायले ठेक्का सम्झौता आफूअनुकूल बदल्न नपाउने सर्वोच्चको फैसला

    सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरेपछि सरकारी तथा सार्वजनिक निकायले पनि अन्य पक्षसरह संविदात्मक दायित्व पालना गर्नुपर्ने सर्वोच्च अदालतले स्पष्ट गरेको छ । सम्झौता गरिसकेपछि सार्वजनिक निकायले आफ्नो सार्वभौम अधिकार वा विशेषाधिकारको आडमा सम्झौताका सर्त परिवर्तन गर्न, निष्प्रभावी बनाउन वा आफूअनुकूल व्याख्या गर्न नपाउने सर्वोच्चको ठहर छ । फैसलाले सार्वजनिक खरिद…

  • जेनजी आन्दोलनपछि बढ्यो बीमा चेतना, निर्जीवन बीमालेख २१ प्रतिशतले वृद्धि

    जेनजी आन्दोलनपछि बढ्यो बीमा चेतना, निर्जीवन बीमालेख २१ प्रतिशतले वृद्धि

    गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र भौतिक क्षतिले नेपाली समाजमा बीमाप्रतिको चासो बढाएको देखिएको छ। आन्दोलनका क्रममा ठूलो संख्यामा व्यवसायिक प्रतिष्ठान, घर तथा सवारीसाधनमा क्षति पुगेपछि जोखिम व्यवस्थापनका लागि बीमाको आवश्यकता अझ स्पष्ट भएको हो। नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्यांकअनुसार…

  • होर्मुज बैठक स्थगित, साउदी पाइपलाइन बन्द हुँदा विश्व तेल आपूर्तिमा जोखिम

    होर्मुज बैठक स्थगित, साउदी पाइपलाइन बन्द हुँदा विश्व तेल आपूर्तिमा जोखिम

    मध्यपूर्वमा सैन्य तनाव चर्किँदै गएपछि विश्व ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना भएको छ । इरान र खाडी मुलुकहरूबीच होर्मुज जलडमरूमध्यबाट हुने पानीजहाज आवागमन व्यवस्थापनबारे सोमबार हुने भनिएको क्षेत्रीय बैठक स्थगित भएको छ । अर्कोतर्फ, ड्रोन आक्रमणबाट क्षति पुगेपछि साउदी अरबको महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन बन्द रहँदा विश्व बजारमा तेल आपूर्तिको…

  • रसुवा बाढीको असर : जलविद्युत् र बीमा कम्पनीको रेटिङमा बढ्यो दबाब

    रसुवा बाढीको असर : जलविद्युत् र बीमा कम्पनीको रेटिङमा बढ्यो दबाब

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत्, बीमा तथा वित्तीय क्षेत्रमा जोखिम बढेको छ । बाढीबाट जलविद्युत् आयोजनाका संरचना, प्रसारण पूर्वाधार, सडक तथा पुलमा ठूलो क्षति पुगेपछि क्रेडिट रेटिङ एजेन्सीहरूले प्रभावित कम्पनीहरूको वित्तीय अवस्था र सम्भावित नोक्सानीको पुनरावलोकन थालेका छन् । इक्रा नेपाल र केयर रेटिङस नेपालले केही कम्पनीको रेटिङ घटाएका…

  • गहुँ सिजनको माग धान्ने वहानामा सरकारले रोक्यो डीएपीको बिक्री

    गहुँ सिजनको माग धान्ने वहानामा सरकारले रोक्यो डीएपीको बिक्री

    सरकारले रासायनिक मल डीएपीको बिक्री तथा वितरण तत्कालका लागि स्थगित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको आपूर्ति शृंखला प्रभावित हुनुका साथै आगामी गहुँ सिजनमा डीएपीको अभाव हुनसक्ने जोखिम बढेपछि मौज्दात मल जोगाएर राख्ने नीति सरकारले लिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भदौ १६ गते कृषि सामग्री कम्पनी लिमिटेड…

  • स्वदेशी पुँजी परिचालनदेखि मेगा प्रोजेक्टसम्म निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

    स्वदेशी पुँजी परिचालनदेखि मेगा प्रोजेक्टसम्म निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

    प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन निजी क्षेत्रसँग सहकार्य गर्दै स्वदेशी पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुलुकका शीर्ष उद्योगी–व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको…

  • भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

    भोटेकोशी बाढीपछि विश्वभर फैलिएको भ्रम चिर्दै ‘नेपाल सुरक्षित छ’ अभियान तीव्र

    रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी हिमबाढीपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालबारे फैलिएको नकारात्मक र भ्रमपूर्ण सन्देश चिर्न पर्यटन क्षेत्रले प्रवर्द्धनात्मक अभियान तीव्र बनाएको छ । बाढीबाट देशको सीमित भूभाग मात्र प्रभावित भएको र अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको तथ्य विश्वभर पुर्‍याउँदै सरकारी तथा निजी क्षेत्रले विदेशी पर्यटकलाई नेपाल…

  • भोटेकोशी बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

    भोटेकोशी बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गरी कम्तीमा पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले बाढीबाट…

  • अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारदेखि निजी क्षेत्र प्रवर्द्धनसम्म सरकारको जोड

    अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारदेखि निजी क्षेत्र प्रवर्द्धनसम्म सरकारको जोड

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढाउन सरकारले नीतिगत सुधार, निजी क्षेत्र प्रवर्द्धन र सार्वजनिक लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । वित्तीय क्षेत्र तथा सार्वजनिक नीति सम्बन्धी कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्लो एक दशकमा देखिएका नीतिगत असन्तुलन, वित्तीय विकृति र कमजोर…

Scroll to Top