ग्यास अभावकै समय मन्त्री, ग्यासकै कारण गयो गौरीकुमारीको मन्त्री पद
देशभर खाना पकाउने एलपीजी ग्यासको चरम अभाव चुलिएको बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अन्ततः पदबाट राजीनामा दिएकी छन्। विडम्बना के छ भने, जुन समस्याको समाधान गर्ने जिम्मेवारी उनको काँधमा थियो, अन्ततः त्यही समस्याले उनको राजनीतिक यात्रामा ठूलो धक्का पुर्यायो। बालेन शाह नेतृत्वको सरकार गठन हुँदा बजारमा ग्यास अभावको…

