Banijya News

अर्थनीति

विदेशी मुद्राको विनिमयदर घट्यो,  कति पुग्यो नयाँ मूल्य ?

विदेशी मुद्राको विनिमयदर घट्यो, कति पुग्यो नयाँ मूल्य ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको विनिमयदर भने […]

‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

नेपाल–चीन सीमा क्षेत्रको रसुवामा गत भदौ १० गते (२६ अगस्ट) आएको भीषण बाढीपहिरोपछि नेपालको पर्यटन क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान गरेको छ । प्राकृतिक विपत्तिबाट केही क्षेत्र प्रभावित भए पनि समग्र नेपालमा पर्यटन गतिविधि नरोकिएको भन्दै पर्यटन व्यवसायी र सरकारी निकायले पर्यटकलाई भ्रमण जारी राख्न आग्रह गरेका हुन्…


  • भोटेकोशी बाढीपीडित उद्योग–व्यवसायलाई राहत दिइने, २५ हजार टन चिनी आयात खुला

    भोटेकोशी बाढीपीडित उद्योग–व्यवसायलाई राहत दिइने, २५ हजार टन चिनी आयात खुला

    सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन राहत, कर तथा महसुल छुटलगायतका विशेष सहुलियत उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त स्थानीय अर्थतन्त्रलाई पुनः चलायमान बनाउन ‘एकीकृत व्यवसाय पुनर्स्थापना योजना’ कार्यान्वयन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका…

  • बाढीको दोहोरो मारमा बीमा क्षेत्र, पुनर्बीमकको घाटा झन् बढ्न सक्ने जोखिम

    बाढीको दोहोरो मारमा बीमा क्षेत्र, पुनर्बीमकको घाटा झन् बढ्न सक्ने जोखिम

    गत वर्षको जेनजी आन्दोलनबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति दायित्व व्यवस्थापन गर्न नपाउँदै भोटेकोशी बाढीले नेपाली बीमा क्षेत्रमाथि अर्को ठूलो वित्तीय भार थपिदिएको छ । पछिल्ला वर्षमा भूकम्प, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण बढ्दै गएको जोखिमका बीच एकपछि अर्को ठूलो क्षतिको दाबी सामना गर्नुपर्दा स्वदेशी बीमक तथा पुनर्बीमकको वित्तीय…

  • रसुवा बाढीपीडितका लागि चार दिनमै राहत कोषमा १ अर्ब ३० करोडभन्दा बढी

    रसुवा बाढीपीडितका लागि चार दिनमै राहत कोषमा १ अर्ब ३० करोडभन्दा बढी

    रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी क्षेत्र र परोपकारी व्यक्तिहरूबाट ठूलो परिमाणमा आर्थिक सहयोग जुट्न थालेको छ। सोमबार मात्रै विभिन्न उद्योगी, व्यवसायी तथा परोपकारी व्यक्तिहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा सहयोग…

  • लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

    लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङका आधारमा समेत कर्जा विश्लेषण गरी प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित…

  • राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    नेपाल राष्ट्र बैंकले कृषि, पशुपन्छी, साना तथा लघु व्यवसाय, कृषि व्यवसाय, स्टार्टअप तथा विपन्न वर्ग लक्षित कर्जाको दायरा विस्तार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा वृद्धि गर्नुका साथै नयाँ प्रकृतिका कर्जालाई समेत विशेष व्यवस्थामा…

  • राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र आधार दर गणना विधिमा महत्वपूर्ण संशोधन गरेको छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावित नागरिकको औषधोपचार, उद्धार तथा राहतमा हुने खर्चलाई समेत सीएसआरअन्तर्गत…

  • आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार

    आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताएका छन् । आईटी क्षेत्रलाई सेवा निर्यात, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले बताए । अर्थ मन्त्रालयमा मंगलवार दुई दर्जनभन्दा बढी…

  • विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताएका हुन् ।…

  • पूर्वाधार विकासका लागि पन्ध्र वर्षे मास्टर प्लान आवश्यक : परिसंघ अध्यक्ष पाण्डे

    पूर्वाधार विकासका लागि पन्ध्र वर्षे मास्टर प्लान आवश्यक : परिसंघ अध्यक्ष पाण्डे

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १० देखि १५ वर्षको समग्र मास्टर प्लान आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै पाण्डेले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थललगायत कनेक्टिभिटी पूर्वाधारको दीर्घकालीन योजना स्पष्ट हुनुपर्ने बताए । पूर्वाधार विकास सडक…

  • लघुवित्तलाई उत्पादनशील बनाउँदै पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाको जोड

    लघुवित्तलाई उत्पादनशील बनाउँदै पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाको जोड

    लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौती समाधान गर्दै यसको मूल उद्देश्यअनुसार पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित हुनुपर्ने लघुवित्त क्षेत्र पछिल्लो समय संस्थागत सुशासन, दोहोरो कर्जा, स्रोत व्यवस्थापन, नियमन र यसको पहिचानसम्बन्धी विवादका कारण चुनौतीमा परेको उनीहरूको भनाइ छ । नीति रिसर्च…

Scroll to Top