Banijya News

बैंक

मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई जैविक सूक्ष्मदर्शी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रसलाई जैविक सूक्ष्मदर्शी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान ‘बायोलोजिकल माइक्रोस्कोप’ (जैविक सूक्ष्मदर्शी) सहयोग […]

बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब खिच्दै राष्ट्र बैंक

पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिने गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर पैसा तान्ने गरेको छ । यसै क्रममा आज बुधबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट…


  • डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

    डिजिटल कारोबार बढ्दा बैंकहरुका शाखा कार्यालय घटे, कति भए बन्द ?

    पछिल्लो समयमा वित्तीय कारोबारमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएकाले बैंक वित्तीय संस्थाहरुमा पुगेर प्रत्यक्ष सेवा लिने ग्राहकहरुको संख्यामा कमी आएको छ । वित्तीय कारोबारका लागि ग्राहक बैंकका कार्यालय आउनै छाडेको अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढ्ने भएकाले पनि कतिपय वित्तीय संस्थाहरुले आफ्‌ना शाखा कार्यालय बन्द गर्न थालेका छन् ।…

  • कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    कारबाहीमा परेका बैंक वित्तीय संस्थाका सिईओ र सञ्चालकको जागिर नजाने

    राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अयोग्य नहुने राष्ट्र बैंकले जनाएको छ । सर्वोच्च अदालतको आदेश जारी हुनुअघि राष्ट्र बैंकको कारबाहीमा परिसकेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जागिर नजाने राष्ट्र बैंकले प्रष्ट पारेको हो । नेपाल राष्ट्र बैंकले…

  • सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलामा ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

    सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलामा ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

    सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये…

  • घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार

    घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार

    नेपालको घरजग्गा बजार केही वर्षदेखिको मन्दीबाट विस्तारै बाहिर निस्कने संकेत देखिन थालेको छ। कारोबारको संख्या उल्लेख्य रूपमा नबढे पनि उच्च मूल्यका सम्पत्तिको किनबेच बढ्न थालेपछि बैंकिङ क्षेत्रमा पनि सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी धितोमा राखिएका जग्गा तथा घर बिक्री हुन थालेपछि बैंकहरूको कर्जा असुली प्रक्रिया केही सहज बन्दै गएको बैंकिङ…

  • खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

      एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा…

  • खस्किँदो आन्तरिक अर्थतन्त्र: महँगी दोब्बर वृद्धि, विकास खर्च खुम्चियो

    खस्किँदो आन्तरिक अर्थतन्त्र: महँगी दोब्बर वृद्धि, विकास खर्च खुम्चियो

    नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरू रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार आदि लगातार सुदृढ बन्दै गएका छन् । तर, आन्तरिक अर्थतन्त्र भने झनै खस्किँदै गएको पाइएको छ । मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलनजस्ता आन्तरिक सूचकहरु पछिल्लो ११ महिनामा उत्साहजनक देखिएका छैनन् । नेपाल…

  • बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

    बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र…

  • विप्रेषण आगमनमा उछालपछि नाध्र्यो २१ खर्ब, वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च

    विप्रेषण आगमनमा उछालपछि नाध्र्यो २१ खर्ब, वैदेशिक रोजगारीमा जानेको संख्या पनि उच्च

    नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिएको विप्रेषण (रेमिट्यान्स) चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले विदेशमा कार्यरत नेपालीले पठाएको रकममा उल्लेख्य वृद्धि भएको देखाएको हो। यसले विदेशी मुद्रा सञ्चिति, उपभोग, बैंकिङ प्रणालीमा तरलता…

Scroll to Top